पत्रकार महासंघ पाँचथरमा सर्वसम्मत समिति चयन - Naya Online

पत्रकार महासंघ पाँचथरमा सर्वसम्मत समिति चयन

सन्देश सुब्बा/ ५ चैत

पाँचथर/नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आठौं जिल्ला अधिवेशनको बन्द शत्रबाट सर्वसम्मत कार्य समिति चयन भएको छ ।
मंगलबार सम्पन्न अधिवेशनको बन्द शत्रले लवदेव ढुंगानाको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको हो । नव निर्बाचित कार्य समितिको खुला उपाध्यक्षमा बिजयवोध लाओती, समावेशी उपाध्यक्षमा सरला रेग्मी, सचिवमा तुलसि क्षितिज, खुला सहसचिवमा जंग तामाङ, समावेशी सहसचिवमा सन्देश सुब्बा र कोषाध्यक्षमा भीम कुमार बाँस्कोटा निर्बाचित भएका छन् ।
प्रदेश पार्षदमा कृष्ण ओझा, लेखनाथ खतिवडा, वीपेन्द्र गौतम, राधा लुइटेल, जीतेन्द्र भण्डारी, सगुन सुसारा, सेसेहाङ लाओती र घनेन्द्र केरुङ निर्बाचित भए । त्यस्तै सात केन्द्रीय पार्षदमा भने लक्ष्मी गौतम, गिरिराज बाँस्कोटा, भकेन्द्र लाओती, नारायण तुम्बापो, युधिष्ठिरराज आमगाई, रविन्द्र काफ्ले र शान्ति राई निर्बाचित भए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘सुनौली रुपौली’ चलचित्र हन्टिङमा

पाँचथर– लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा  आधारित लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने...

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...