ससफोको चौदण्डी नगर समिती गठन - Naya Online

ससफोको चौदण्डी नगर समिती गठन

बेल्टार, उदयपुर । ससफो, नेपाल (सङ्घीय समाजवादी फोरम, नेपाल) को केन्द्रीय सदस्य रामप्रसाद रिजालको प्रमुख अाथित्यत्मा सोमबार सम्पन्न चौदण्डी नगरस्तरीय भेलाले गोपाल राईको संयोजकत्वमा अर्जुन घिसिङ सह-संयोजक र उर्मिला राई सचिव रहेको नगर अधिवेशन तयारी समितिको गठन गरेको छ ।

भेलाले नगरका दशमध्ये नौवटा वडामा वडा संयोजक र सह-संयोजकहरूको चयन पनि गरेको छ ।

वडा नं. १ मा संयोजक नवराज राई र सह-संयोजक सन्तोष राई, वडा नं. २ मा संयोजक कैलाश राई र सह-संयोजक सुरेश तामाङ, वडा नं. ४ मा संयोजक लाखमा राई र सह-संयोजक किसन राई, वडा नं. ५ मा संयोजकमा मो. मस्लिम मियाँ र सह-संयोजक लक्ष्मी ठाकुर, वडा न. ६ मा संयोजक बलधन राई र सह-संयोजक गोमा राई, वडा नं. ७ मा संयोजक प्रशुराम राई र सह-संयोजक दीपेन्द्र राई, वडा नं. ८ मा संयोजक दिनेश राई र सह-संयोजक विजय राना, वडा नं. ९ मा संयोजक मन्तुराम चौधरी र सह-संयोजक सरस्वती चौधरी र वडा नं. १० मा संयोजक रोजहन चौधरी र सह-संयोजक ओमप्रकाश चौधरीलाई चयन गरेको हो भने वडा नं. ३ मा संयोजक र सह-संयोजक चाँडै छनौट गरिने बताइएको छ ।

नव गठित समितिको बैठकले नगर वडा र नगर अधिवेशनको मिति तय गरी सांगठनिक कामलाई  तीव्र रूपमा भूइँ तहसम्म बिस्तार गरिने योजना समेत बनाइएको छ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...