लाहाचोकबासी आफ्नो गाउँ आफै बनाऔमा जुट्दै - Naya Online

लाहाचोकबासी आफ्नो गाउँ आफै बनाऔमा जुट्दै

काठमाडौ । विश्वमा छरिएर रहेका कास्कीको लाहाचोकबासीहरूद्वारा स्थापित लाहाचोक एकता समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।


केही बर्ष यता हामी युवाहरूले “आफ्नो गाउँ आफै बनाउँ” अभियान शुरु गरेको छ । जसअनुसार लाहाचोक निवासी खुशिमानले शरण दिनु भएका उजिर शिह थापा मगरका परिवार आर्थिक कठिनाइ बाट जुधिरहेकाले उनको लागि सहयोग जुटाउने काम हुदैछ । भएको एउटा छोरा मन्द बुद्धिक रहेकाले यो कदम चाल्नुपरेको अभियानले जानकारी दिए ।
सहयोग रकम निम्नानुसार छ । राजु क्षत्री ‘अपुरो’ मलेसिया – २०००, सन्तोष अधिकारी कोरिया – २०००, मनोज भण्डारी कोरिया – २०००, लबि क्षत्री साउदी अरब- २५००, ईश्वर बस्याल १०००, रबिन क्षत्री कतार १०००, राजेन्द्र क्षत्री कोरिया २०००, बलराम पौडेल मलेसिया २०००, राजेश क्षत्री कतार २०००, पुस्पलता पौडेल ५०००, मनकाजी नेपाली ( संगम लुरे ) १०००, तोया ढकाल जापान २०००, गुणराज अधिकारी (साउदी बाट छोरी गुराँस को नाममा) २०००, रण बहादुर गुरुङ साउदी २०००, कृष्ण बहादुर कार्कि यु के १००००, केश गुरुङ (तमु समाज अध्यक्ष) मलेसिया ५० रिङ्गेट जुट्ने भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...

लण्डनको फेल्थाममा यक्वा तङ्नाम

प्रीन्स याक्खा लण्डन, १५ अप्रिल । किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द सोसाइटी युकेले लण्डनस्थीत फेल्थाम...

नेपाली समाज जापानको कान्तोउ क्षेत्रमा भेला

जपान, १० अप्रिल । जनता समाजवादी पार्टीको प्रवास समिति, नेपाली समाज जापानको कान्तोउ (...

बहराइनमा आदिवासी जनजाति महासंघको तेश्रो अधिवेशन सम्पन्न

बहराइन, २७ मार्च । अदलियास्थित नेपाली क्लबको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ, बहराइनको तेश्रो...

ट्यापट्याप एपमार्फत छिनभरमै नेपाल पैसा पुग्ने

केश तमू पोर्तुगल, २७ मार्च । पोर्तुगलबाट एपमार्फत नेपाल पैसा पठाउन सकिने भएको छ...

नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदानप्रदान

-सन्देश लिम्बु मकाउ, १७ मार्च ।नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदान...

याक्थूङ युवा अमेरिकाद्वारा विद्यार्थीहरुलाई छात्रावृत्ति तथा स्वेटर वितरण

फालेलुङ । पान्थरको फालेलूङ गाउपालिका ८ स्थित श्री भृकुटी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति तथा...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, प्रवास समितिको जिम्मेवारी हेरफेर

काठमाडौँ, १६ माघ । केही महिना मनबहादुर राना नेतृत्वमा गठन भएको नेपाल आदिवासी जनजाति...

नियात्रा: भाडामा शरीर –आम्सटर्डम वेश्यालय

भीम राई एमएससी म्याग्नाफिका पानीजहाजदेखि बिहानीको ब्रेकफास्ट हसुरेर बाहिर जमिनमा निस्कदै गर्दा फुसफुस्से पानी...