पन्ध्रबर्षमा देश पुर्ण बिकशीत : उर्जामन्त्री - Naya Online

पन्ध्रबर्षमा देश पुर्ण बिकशीत : उर्जामन्त्री

जनप्रगतिशिल मञ्च मलेसियाकाे गठन

बिपेन उलङगे। अप्रिल-९ मलेसिया । मलेसिया भ्रमणमा रहेका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबकाे पन्ध्र बर्षपछि नेपाललाई बिकसित बनाउन सकिने दावि गरेका छन । नेकपा माअाेवादप केन्द्र सम्बद्ध नेपाली जनप्रगतीशिल मञ्च मलेसियाकाे ७ अाै अधिबेशन उदघाटनमा बाेल्दै मन्त्री शर्माले भने “हामीलाई प्रकृतिले साथ दिएकाे छ, हामी संग श्रमशिल जनशक्ति छ। अरु देशले जस्ताे स्राेत किन्नु नपर्ने भन्दै उद्धारण दिएर भने -दुई पहाडकाे बिचमा नदि छन बिचमा बांध बांधेर पानी सङकलन गर्न सकिन्छ । हामीसंग पानी छ । प्रसस्त बिजुली उत्पादन गरेर अन्य राष्ट्रलाई बेच्न र स्वदेशमा सस्ताे बिजुली उपलब्ध गरिने यसाे हुदा उत्पादिद बस्तु पनि नेपालीले सस्ताेमा उपयाेग गर्न सक्नेछन । शर्माले नेपालमा आएर लगानी गर्न आव्हानसमेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने ‘मलेसियामा ७ लाख नेपाली छन्, उनीहरुले महिनामा १०० रिंगेट मात्र नेपालको र्जा क्षेत्रमा लगानी गर्ने हो भने बर्षमा १ सय अर्व उठ्नेछ । यहिबाट हामिले विकास गर्न सक्नेछौं । यसरी ५ बर्ष विदेशमा बस्ने नेपाली लगानी गरे आउँदा पेन्सन जस्तै हुने बताए । यसरी लगानी गरे विदेशबाट फर्किदा पैसा सुरक्षित हुने र पछिको भविष्यसमेत राम्रो हुने भन्दै शर्माले विदेशमा रहेका नेपालीलाई लगानी गर्न आग्रह गरेका हुन् । मलेसिया भ्रमणकाे क्रममा रहेका शर्माले सिङगापुरकाे भ्रमण पनि गरेका छन । उनी संगै मन्त्री पत्नी लक्ष्मी शर्मा, माअाेवादि केन्द्र बिदेश बिभाग सचिब युवराज चाैलागाई, वाईसियल संगठन प्रमुख रामप्रकाश शाह ‘दिपशिखा’ र मन्त्री शर्माका स्वकिय उपसचिव हरि भण्डारी रहेका छन ।

जनप्रगतिशिल मञ्च मलेसियामा प्रेम पाण्डे सर्बसहमत

जनप्रगतीशिल मञ्चकाे ७ अाै अधिबेशनबाट प्रेम पाण्डे पुनः अध्यक्षमा सर्बसहमत चयन भएका छन । अधिबेशनबाट ३३ सदस्यीय केन्द्रीय कमिटी बनेकाेछ भने रमेश तवारिकाे नेतृत्वमा ७ सदस्य सल्लाहकार कमिटी पनि बनाएकाे छ । जस्मा: संरक्षक:-मुस्कन जाजरकोटी,सल्लाहकार:- रमेश तिवारी, कृष्ण नेपाल ,राजु ढुंगाना ( प्रनिल ),कविराज कार्की , दिपेश थापा , तेज ब.कार्की अध्यक्ष क. प्रेम पाण्डे उपाध्यक्ष क. यज्ञराज ढुंगाना ( सिद्धान्त ), दिप लिम्बू,पर्शुराम लुइँटेल ,उपेन्द्र न्यौपाने महासचिव :अभिनास वाईबा तामाङ ( विवस ) सचिव:रुपक काफ्ले ,सह सचिव क. शंकर राणा काेषाध्यक्ष :धनबिर बुढा सदस्यहरु:- मानविर पुजारा,प्रतीक तामाङ ,सरराज उप्रेती मिमिक जनक मगर , दावा घिसिङ तामाङ ,अञ्जली तामाङ, रमेश गुरुङ ,केशव चन्द , दिपक बि.क ,सागर पाहाडी, दिपक बिषङंके,वीर बहादुर बुढा,शैलेन्द्र खत्री ज्ञानध्वज गोले,अर्जुन सिंह अनुरा, धनु शर्मा, रंगमल रोकाया ,टेक बहादुर कार्की , किरण बजगाई , अभिनास सुनुवार , लोक लामा तामाङ, दिपक सुनाखरी मगर सुगम बुढा , अरजी मगर, पर्वबाही शाही रहेका छन । निर्वाचित नयाँ कमिटिलाई मन्त्री तथा माअाेवादि नेता जनारङ शर्माले गाेपनियताकाे सपथ गराउदै बधाई तथा सुभकामना दिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...