काठमाडौ । कुनैबेला सिंगापुरमा रहेर लोकदोहोरीमा सकृय रहेकी गायिका गीता लामा नेपाल फर्केर पुन: गायनमा सकृय रहेकी छिन् ।
गीताले हालै गायक कृष्ण रेउलेसँग “माया लाउने दिन आयो” बोलको गीत युट्युवबाट सार्वजानिक गरेकी छिन् ।
पार्वती र स्वयं कृष्ण रेउलेद्वारा अभिनित गीत गायिका लामाको युट्युव च्यानलमार्फत सार्वजानिक गरिएको हो ।
नयाँ युट्युव च्यानल भएपनी गीत अपलोड भएको दुइदिनमै हजारभन्दा बढि दर्शक भइसकेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।