नावालकलाई बोनम्यारो, सहयोगको अपेक्षा - Naya Online

नावालकलाई बोनम्यारो, सहयोगको अपेक्षा

मोरङ । जाँते ८ बुढ्यौली चोक निवासी योग्य बहादुर चेम्जोङ लिम्बू र सङ्बाहाङ्फे भिम कुमारी चेम्जोङको युकेजीमा अध्ययनरत ६ बर्षिय छोरा सालोन चेम्जोङलाई बोन क्यान्सर भई हाल बि. पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ।

पारिवारिक स्थिति अति निम्न भएकोले उचित उपचार हुन नसकी रहेको हुनाले सालोनका अभिभावकले सहयोगी, समाजसेवी दाताहरुकहाँ सहयोगको अपेक्षा गरेका छन् ।
सहयोगको लागि योग्य बहादुर लिम्बूको एनएमबी बैंकमा रहेको खाता नं 0582150048889000001 मा जम्मा गर्न सक्नुहुनेछ या 9808068219 मा कल गरि सिधै सहयोग गर्न सक्नुहुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा तिनदिने तालिम सम्पन्न

काठमाडौ – १३ भदौ २०८१ मंगलबार । तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...