मञ्चले स्थापना दिवस मनायो - Naya Online

मञ्चले स्थापना दिवस मनायो

मोरङ । लिम्बु विद्यार्थीहरुको सामाजिक विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था लिम्बू बिधार्थी मञ्चको १९ औं स्थापना दिवस मनाएको छ। चैत १२ गते शनिवार पथरी मोरङ स्थित पथरी बहुमुखी क्याम्पसमा “समाजशास्त्रीय दृष्टिकोणमा लिम्बुहरु“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य एवम बुद्धिजिवि कमल तिगेलाले सहजीकरण गर्नुभएको कार्यक्रम लिम्बु विद्यार्थी मञ्च मोरङले आयोजना गरेको हो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका कार्याबहक अध्यक्ष विवेक योङहाङ, किरात विद्यार्थी संघका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईलगायतले सम्बोधन गर्नु भएको थियो । मञ्चका विभिन्न क्याम्पस शाखा समिति, उमावि शाखा समिति र अभिवावक गरी ८० जनाको कार्यक्रमममा सहभागीता रहेको थियो ।
मञ्च वि.सं. २०५५ साल चैत ६ गते त्रिभुवन विश्वविद्यालय कीतिपुर काठमाण्डौमा स्थापना भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...