मञ्चले स्थापना दिवस मनायो - Naya Online

मञ्चले स्थापना दिवस मनायो

मोरङ । लिम्बु विद्यार्थीहरुको सामाजिक विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था लिम्बू बिधार्थी मञ्चको १९ औं स्थापना दिवस मनाएको छ। चैत १२ गते शनिवार पथरी मोरङ स्थित पथरी बहुमुखी क्याम्पसमा “समाजशास्त्रीय दृष्टिकोणमा लिम्बुहरु“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य एवम बुद्धिजिवि कमल तिगेलाले सहजीकरण गर्नुभएको कार्यक्रम लिम्बु विद्यार्थी मञ्च मोरङले आयोजना गरेको हो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका कार्याबहक अध्यक्ष विवेक योङहाङ, किरात विद्यार्थी संघका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईलगायतले सम्बोधन गर्नु भएको थियो । मञ्चका विभिन्न क्याम्पस शाखा समिति, उमावि शाखा समिति र अभिवावक गरी ८० जनाको कार्यक्रमममा सहभागीता रहेको थियो ।
मञ्च वि.सं. २०५५ साल चैत ६ गते त्रिभुवन विश्वविद्यालय कीतिपुर काठमाण्डौमा स्थापना भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...

गुरुङ लामा बौद्ध धर्म समाजको कंग्युर पुजा सम्पन्न

पोखरा, १८ चैत्र । गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं...