छाराहाङको अन्त्येष्ठी सम्पन्न - Naya Online

छाराहाङको अन्त्येष्ठी सम्पन्न

धनकुटा, ६ चैत ।
जातीय मुक्ति आन्दोलनका अग्रणी नेता कमल छाराहाङको आइतबार जातीय परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ ।
पछिल्लो समय लिम्बुवान मुक्तीमोर्चा (संघीयबादी) का संयोजक रहनुभएका छाराहाङ आठपहरिया राई समाजका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको धनकुटाको मूलघाटस्थित तमोर खोलामा अन्त्यष्ठी गरिएको हो ।
जातीय पहिचान र संघीयताका लागि आजीवन संर्घष गरेका नेता छाराहाङको ७० वर्षको उमेरमा शनिबार उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो ।
छाराहाङको अन्त्येष्ठीमा लिम्बुवान जन्य पार्टीका शिर्ष नेताहरुको पनि सहभागिता रहेको थियो । आठपहरिया राई समाजको कार्यक्रममा सहभागि हुन शुक्रबार नै धनकुटा पुग्नुभएका छाराहाङ शनिबार मध्यान्ह्र कार्यक्रम स्थलमा अचानक वेहोस हुनुभएको थियो । कार्यक्रममा बसिरहेको अवस्थामा ह्रृदयघात भएर अचानक वेहोस हुनुभएको थियो ।
छाराहाङ तत्काल गोरेबहादुर खपाङ्गीले नेतृत्व गरेको जनमुक्ति पार्टीबाट राजनीतिकमा प्रवेश गर्नुभएको थियो ।
पुख्र्याैली घर धनकुटा भएपनि पछिल्लो समय बिराटनगरमा बस्दै आएका छाराहाङका श्रीमती दुइ छोरा एक छोरी रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पाँचथरको कुम्मायक गाउँपालिका–१ मा गठबन्धनका पदमा देवेन्द्र कुमार लावती विजयी

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका...

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

अवसरवादी र अहंकारवादी तत्वलाई मतदान नगर्न लावतीको आग्रह

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित साविक वडा नम्बर...

गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउपालिकाको ५ वटै वडामा ४ दलीय गठबन्धनको चुनावी...

कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले स्वतः चुनाव जित्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर, १४ वैशाख । चुनावी मनोनयन दर्ता भएपछि कुम्मायक गाउँपालिकामा पनि...

चारदल चुनावी गठबन्धनको बाजी मार्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर । पाचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा...

धनकुटाको चौबिसेमा काँग्रेसबाट बिजु राई आकांक्षी

धनकुटा, २८ चैत्र । निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तोकेपछि चुनावी सरगर्मी बढेको छ...

नेपाली समाज जापानको कान्तोउ क्षेत्रमा भेला

जपान, १० अप्रिल । जनता समाजवादी पार्टीको प्रवास समिति, नेपाली समाज जापानको कान्तोउ (...