छाराहाङको अन्त्येष्ठी सम्पन्न - Naya Online

छाराहाङको अन्त्येष्ठी सम्पन्न

धनकुटा, ६ चैत ।
जातीय मुक्ति आन्दोलनका अग्रणी नेता कमल छाराहाङको आइतबार जातीय परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ ।
पछिल्लो समय लिम्बुवान मुक्तीमोर्चा (संघीयबादी) का संयोजक रहनुभएका छाराहाङ आठपहरिया राई समाजका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको धनकुटाको मूलघाटस्थित तमोर खोलामा अन्त्यष्ठी गरिएको हो ।
जातीय पहिचान र संघीयताका लागि आजीवन संर्घष गरेका नेता छाराहाङको ७० वर्षको उमेरमा शनिबार उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो ।
छाराहाङको अन्त्येष्ठीमा लिम्बुवान जन्य पार्टीका शिर्ष नेताहरुको पनि सहभागिता रहेको थियो । आठपहरिया राई समाजको कार्यक्रममा सहभागि हुन शुक्रबार नै धनकुटा पुग्नुभएका छाराहाङ शनिबार मध्यान्ह्र कार्यक्रम स्थलमा अचानक वेहोस हुनुभएको थियो । कार्यक्रममा बसिरहेको अवस्थामा ह्रृदयघात भएर अचानक वेहोस हुनुभएको थियो ।
छाराहाङ तत्काल गोरेबहादुर खपाङ्गीले नेतृत्व गरेको जनमुक्ति पार्टीबाट राजनीतिकमा प्रवेश गर्नुभएको थियो ।
पुख्र्याैली घर धनकुटा भएपनि पछिल्लो समय बिराटनगरमा बस्दै आएका छाराहाङका श्रीमती दुइ छोरा एक छोरी रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...