आदिवासी जनजातिको सिटी जुलुस - Naya Online

आदिवासी जनजातिको सिटी जुलुस

मोरङ, १ चैत ।

नेपाल आदिवासी जनजाति महासंघले मंगलबार मोरङको पथरीमा सिटी जुलुस प्रदर्शन गरेका छन् ।
महासंघको पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा सिटी जुलुस प्रदर्शन गरेको हो । आदिवासी जनजातिहरुको अधिकार स्थापनाका लागि दवाव दिन महासंघले सिटी जुलुस लगाएको हो । पूर्वी बस स्टेनबाट सुरु भएको जुलुस नगर परिक्रमापछि लोकतान्त्रिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजको प्रयास भएपछि महासंघले देशव्यापी रूपमा खबरदारी स्वरुप विभिन्न कार्यक्रमहरु भइरहेको महासंघका केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले जानकारी दिनुभयो ।
महासंघ नगर समन्वय समितिका अध्यक्ष चन्द्र तामाङको नेतृत्वमा निस्केको जुलुसमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा लिम्बुवान राज्य समितिका मुख्यसचिव लोकसागर साम्बा, किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन किराती, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघा लगायत सहभागी थिए । कोणसभामा किरात याक्थुम चुम्लुङका मोरङ जिल्ला कार्यबाहक अध्यक्ष बिबेक लिम्बू लगायतले बोलेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...