संविधान संशोधन र स्थानीय तह निर्वाचनको काम सँगसँगै : काँग्रेस - Naya Online

संविधान संशोधन र स्थानीय तह निर्वाचनको काम सँगसँगै : काँग्रेस

काठमाडौं, १ चैत्र ।

संविधान संशोधन प्रस्ताव पारित गर्ने र स्थानीय तहको निर्वाचनको काम सँगै बढाउनुपर्ने नेपाली काँग्रेसले जोड दिएको छ ।
काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सबै दल निर्वाचनमा सहभागी हुने राजनीतिक वातावरण निर्माणका लागि संविधान संशोधन आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा छलफल गरी यस्तो निष्कर्ष निकालिएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभएको हो ।
बैठकले चैत १० गते पार्टीको केन्द्रीय समिति बैठक ढाक्ने निर्णय गरेको नेता पौडेलले जानकारी दिनुभयो । संशोधन प्रस्ताव पारित गरेर मुलुकका राजनीतिक समस्या समाधान गर्न काँग्रेसले नेतृत्व लिनुपर्ने विषयमा छलफल भएको काँग्रेस नेता फरमुल्ला मन्सुरले बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...