सोलुको भिरमह विमोचित - Naya Online

सोलुको भिरमह विमोचित

काठमाडौं, २९ फागुन ।
डा. रेणुका सोलुद्वारा लिखित भिरमह नामक उपन्यास आइतबार एक समारोहका बीच विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा योङ्ग प्रीन्सेस अफ द युनिभर्स २०१७ रक्षा थापा, लेखक युग पाठक, डा. रजनी ढकाल, सङ्गीत श्रोता र दावा गेलजेन शेर्पाको हातबाट संयुक्त रूपमा विमोचन गरिएको हो । सगरमाथा प्रतिभा प्रतिष्ठान प्रकाशक रहेको सो कृतिका बारेमा डा. साबित्री मल्ल कक्षपती, डा.रजनी ढकाल, युग पाठक र सङ्गीत श्रोताले बोल्नुभएको थियो ।
महिला हिंसा,महिला सशक्तिकरण, हक अधिकार र कर्तव्यका कुरालाई विषयवस्तु बनाएर तयार पारिएको कृतिले समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वक्ताहरुले बताएका थिए ।
समारोहका बीच दावा गेलजेन शेर्पालाई सगरमाथा प्रतिभा सम्मान २०७३ बाट सम्मानित गरिएको थियो ।
सगरमाथा प्रतिभा प्रतिष्ठानबाट आयोजित कार्यक्रममा रमा अधिकारी (यु.के.) प्रायोजक रहनुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...