सोलुको भिरमह विमोचित - Naya Online

सोलुको भिरमह विमोचित

काठमाडौं, २९ फागुन ।
डा. रेणुका सोलुद्वारा लिखित भिरमह नामक उपन्यास आइतबार एक समारोहका बीच विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा योङ्ग प्रीन्सेस अफ द युनिभर्स २०१७ रक्षा थापा, लेखक युग पाठक, डा. रजनी ढकाल, सङ्गीत श्रोता र दावा गेलजेन शेर्पाको हातबाट संयुक्त रूपमा विमोचन गरिएको हो । सगरमाथा प्रतिभा प्रतिष्ठान प्रकाशक रहेको सो कृतिका बारेमा डा. साबित्री मल्ल कक्षपती, डा.रजनी ढकाल, युग पाठक र सङ्गीत श्रोताले बोल्नुभएको थियो ।
महिला हिंसा,महिला सशक्तिकरण, हक अधिकार र कर्तव्यका कुरालाई विषयवस्तु बनाएर तयार पारिएको कृतिले समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वक्ताहरुले बताएका थिए ।
समारोहका बीच दावा गेलजेन शेर्पालाई सगरमाथा प्रतिभा सम्मान २०७३ बाट सम्मानित गरिएको थियो ।
सगरमाथा प्रतिभा प्रतिष्ठानबाट आयोजित कार्यक्रममा रमा अधिकारी (यु.के.) प्रायोजक रहनुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा तिनदिने तालिम सम्पन्न

काठमाडौ – १३ भदौ २०८१ मंगलबार । तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...