सुन्दर–दुलारी चुम्लुङमा दुर्गा - Naya Online

सुन्दर–दुलारी चुम्लुङमा दुर्गा

मोरङ, ३० फाल्गुन ।

किरात याक्थुङ चुम्लुङ सु्न्दरदुलारी मोरङको दोस्रो नगर शाखा अधिवेशन सम्पन्न भएको छ । नगर अधिवेनले दुर्गा योङहाङको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरिएको छ ।
समितिको उपाध्यक्षमा डीबी खजुम, सचिवमा अगम थोप्रा, सहसचिवमा आइतमाया सिरेङ चोङबाङ र कोषाध्यक्षमा मिना लिम्बु छन् भने सदस्यहरुमा पूर्णमाया लिम्बू, सृजना लिम्बू, विना लिम्बू, सुमित्रा लिम्बू, लिला लिम्बू, माया लिम्बू, माया लिम्बू, सञ्चमान लिम्बू, सपना लिम्बू, फुललमाया लिम्बू, एसिका लिम्बू, रोशन लिम्बू र केशनबहादुर ओख्राबू छन् ।
अधिवेशनमा एक लाख १० हजार एक सय ९९ सय सहितको आय व्यय पास गरिएको थियो । आसन्न सातांै जिल्ला अधिवेशनको संघारमा रहेको चुम्लुङले नगर÷गाउँ शाखा समितिको अधिशेनलाई तीव्रता दिएको छ । जिल्ला अधिवेशन चैत १८ र १९ गते पथरीस्थित सिरिजंगा धार्मिक बनमा हुँदैछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘लगन जुराई’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो...

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको...

लिम्बुवान मञ्च याङ्वरकको अधिवेशन सम्पन्न, अध्यक्षमा पोलस्टार तावा निर्वाचित

पाँचथर । २३ बैशाख २०८१ आइतबार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा दुई नेपालीको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल...

फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको...

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा प्रकाशित परदेशी विम्बहरू… लोकार्पित

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान...