सुन्दर–दुलारी चुम्लुङमा दुर्गा - Naya Online

सुन्दर–दुलारी चुम्लुङमा दुर्गा

मोरङ, ३० फाल्गुन ।

किरात याक्थुङ चुम्लुङ सु्न्दरदुलारी मोरङको दोस्रो नगर शाखा अधिवेशन सम्पन्न भएको छ । नगर अधिवेनले दुर्गा योङहाङको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरिएको छ ।
समितिको उपाध्यक्षमा डीबी खजुम, सचिवमा अगम थोप्रा, सहसचिवमा आइतमाया सिरेङ चोङबाङ र कोषाध्यक्षमा मिना लिम्बु छन् भने सदस्यहरुमा पूर्णमाया लिम्बू, सृजना लिम्बू, विना लिम्बू, सुमित्रा लिम्बू, लिला लिम्बू, माया लिम्बू, माया लिम्बू, सञ्चमान लिम्बू, सपना लिम्बू, फुललमाया लिम्बू, एसिका लिम्बू, रोशन लिम्बू र केशनबहादुर ओख्राबू छन् ।
अधिवेशनमा एक लाख १० हजार एक सय ९९ सय सहितको आय व्यय पास गरिएको थियो । आसन्न सातांै जिल्ला अधिवेशनको संघारमा रहेको चुम्लुङले नगर÷गाउँ शाखा समितिको अधिशेनलाई तीव्रता दिएको छ । जिल्ला अधिवेशन चैत १८ र १९ गते पथरीस्थित सिरिजंगा धार्मिक बनमा हुँदैछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...