संघीय गठबन्धनको नेपाल बन्द । फोटो फिचर : - Naya Online

संघीय गठबन्धनको नेपाल बन्द । फोटो फिचर :

गत सोमबार सप्तरीको राजविराजमा भएको गोली काण्डविरुद्ध शुक्रबार संघीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दका क्रममा व्यापक धरपकड भएको छ । राजधानीलगायत देशभरका विभिन्न स्थानहरुमा बन्दको प्रभाव । फोटो फिचर :

संघीय गठबन्धनको नेपाल बन्दका क्रममा राजधानीको भोटाहिटीबाट संघीय समाजवादी फोरम, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेता कार्यकर्ता गिरफतारीमा ।
ससफो नेपालको उपाध्यक्ष हेमराज राई, महासचिव रणध्वज कन्दङवा, सचिव अजम्बर राई काङमाङसहित नेता कार्यकर्ता पक्राउपछि ।
राजधानीको सातदोबाटोबाट लिम्बुवानका नेता कार्यकर्तालाई गिरफतार गर्दै प्रहरी ।
बन्दका कारण सुनसानप्राय बनेको राजधानीको व्यस्त नयाँ बानेश्वर सडक खण्ड ।
पर्यटन नगरी पोखरामा पनि गठबन्धन बन्दको प्रभाव ।
बन्दले मकवानपुर पनि सुनसान ।
खोटाङमा बन्दकर्ताहरु ।
सुनसरीको इटहरीमा बन्दकर्ताहरु सडकमा ।
विर्चामोडमा फोटो सेसन गर्दै बन्दकर्ता ।
झापाको दमकमा बन्दले सुनसान पूर्व पश्चिम राजमार्ग क्षेत्र ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ, १० असोज । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं...

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा

गान्तोक, २१ सेप्टेम्बर । भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन...

किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न

ललितपुर, २३ भदौ । किरात समाज, लुभु ललितपुरको प्रथम वार्षिक साधारण सभा भदौ २१...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर, २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको...

बुद्धि दाइको घरजम भएपछि मेरो हुन्छ– कुमार तामाङ

पछिल्लो समय कुमार तामाङ हैट्को डुब्लिकेटको रुपमा चर्चित छन् । आमा शान्तामाया थिङ र...

प्यारडाईमको १७ औ अभिभावक दिवसमा रमाए विधार्थी

काठमाडौं, २९ फागुन । सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध...

मोडलिङ मेरो रहरमात्र हो –साइना सुब्बा आङथुपो (फोटो फिचरसहित)

काठमाडौं, २७ फागुन । केही महिनाअगाडि विश्व मानव उत्थान तथा मेलमिलाप संघको स्थापना भएको...

ललितपुर विशालचोकको वेरीजोन एक्टिङ स्टुडियो ‘तुम्बीबाजे’ मय

ललितपुर, १६ माघ । नखिपोट, विशालचोकस्थित ‘वेरी जोन एक्टिङ स्टुडियो’ माघको ४ गतेदेखि १२...