संघीय प्रेस धनकुटामा उत्तम देवान - Naya Online

संघीय प्रेस धनकुटामा उत्तम देवान

धनकुटा, २२ फागुन ।
धनकुटामा संघीय समाजवादी फोरम नेपाल निकट पत्रकार संगठित भएका छन् । सोमबार एक कार्यक्रमका बीच संघीय प्रेस फोरम धनकुटा शाखा गठन भएको हो ।  FPF Dhankuta
उत्तम देवानको अध्यक्षतामा गठित ११ सदस्यीय समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोसाध्यक्षमा क्रमसः दिवा चेम्जोङ, सृजना राई, डम्बर कार्की र सृजना राई चयन भएका छन् ।
सदस्यहरुमा मनिष प्रधान, पार्वती राई, रजिना राई, ममता आले, सुवास राई र टीकाराम राई चयन भएका संघीय प्रेस फोरमका उपमहासचिव कमन देवानले जानकारी दिनुभयो । देवानका अनुसार धनकुटा शाखा गठनसँगै संघीय प्रेस फोरमले लिम्बुवानको ताप्लेजुङ र तेह्रथुम बाहेकका सात वटा जिल्लामा शाखा गठन गरिसकेको छ । लिम्बुवान प्रदेश सम्मेलनको तयारी पनि भइरहेको बताइएको छ ।
कार्यक्रममा ससफो केन्द्रीय सदस्य एवम् लिम्बुवान प्रदेश अध्यक्ष आरसी तुम्बा, राजनीतिक समिति सदस्य राजकुमार राई, ससफो धनकुटा अध्यक्ष बलबहादुर राई, अग्रज पत्रकार सन्जय सन्तोशी राई लगायतले नवगठित समितिलाई बधाई तथा शुभकमना दिनुभयो । कार्यक्रममा पार्टी निकट पूर्व सेना तथा प्रहरी संघका केन्द्रीय सदस्य हर्कनारायण राई, जिल्ला अध्यक्ष डम्बर कटुवाल लगायत सहभागी हुनुहुन्थ्यो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...