हाम्लाई पनि सार्वजानिक - Naya Online

हाम्लाई पनि सार्वजानिक

पुष २०, मोरङ ।

गायक नन्दु गुरुङको ‘हाम्लाई पनि…’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।
झापा दमकबाट प्रसारित हिमशिखर टेलिभिजनको ‘हेल्लो पूर्वाञ्चल’ कार्यक्रम र काठमाडांैबाट युट्युव च्यानल सङ्स नेपालबाट सो म्युजिक भिडियो एकै साथ सार्वजानिक गरिएको हो ।  Hamlai Pani
देव गुरुङको शब्द÷संगीत रहेको सो गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दीपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् । मोरङको जाँतेको डाँडा गाउँ, र दमकमा छायांकन गरिएको म्यूजिक भिडियो भूपेन्द्र तुम्बाहाम्फको छायाङ्कन, अभिषेक मगरको कोरियोग्राफी रहेको सो म्युजिक भिडियो सञ्चारकर्मी सन्तोष राईले निर्देशन गरेका हुन् ।
क्रेजी इन्टरटेनमेन्टले भिडियो सार्वजनिक गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मीप्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...