पेनाङमा एकल गजल वाचन तथा स्रस्टा सम्मान - Naya Online

पेनाङमा एकल गजल वाचन तथा स्रस्टा सम्मान

received_1312703565453703

पेनाङ, मलेशिया- पेनाङको बुकित जामबुल स्थित पोखरा किचन रेष्टुरेन्टको सभाहलमा डिसेम्वर १७ तारिकको साँझ उदाउदोतारा साहित्य समाज पेनाङ मलेशियाको सस्थापक अध्यक्ष तथा वर्तमान संयोजक दिप दर्शनको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजना तथा पोखरा किचेन रेष्टुरेन्टको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही  अवसरमा समाजले दर्शनको सम्मान पनि गरेको छ । प्रवासी नेपाली साहित्यको क्षेत्रमा लामो समय देखि गरेको योगदानको कदर स्वरुप समाजले यो सम्मान गरेको जनाएको छ । एकल वाचनमा दर्शनले आफ्ना डेड दर्जन गजलहरू वाचन गरेका थिए । समाजले शुरू गरेको नियमित मासिक कार्यक्रमको पहिलो सृंखला अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो । सृजना साँझ  नाम दिईएको उक्त कार्याक्रममा प्रत्येक महिना एक जना स्रष्टाको एकल सृजना वाचन गराईने कुरा आयोजकहरुले बताएका छन् । कार्यक्रम संयोजक कपिल मणीको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रम समाजका सदस्य बाबुराम लुईटेलले स्वागत मन्तव्य गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...

लण्डनको फेल्थाममा यक्वा तङ्नाम

प्रीन्स याक्खा लण्डन, १५ अप्रिल । किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द सोसाइटी युकेले लण्डनस्थीत फेल्थाम...

नेपाली समाज जापानको कान्तोउ क्षेत्रमा भेला

जपान, १० अप्रिल । जनता समाजवादी पार्टीको प्रवास समिति, नेपाली समाज जापानको कान्तोउ (...

बहराइनमा आदिवासी जनजाति महासंघको तेश्रो अधिवेशन सम्पन्न

बहराइन, २७ मार्च । अदलियास्थित नेपाली क्लबको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ, बहराइनको तेश्रो...

ट्यापट्याप एपमार्फत छिनभरमै नेपाल पैसा पुग्ने

केश तमू पोर्तुगल, २७ मार्च । पोर्तुगलबाट एपमार्फत नेपाल पैसा पठाउन सकिने भएको छ...

नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदानप्रदान

-सन्देश लिम्बु मकाउ, १७ मार्च ।नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदान...

याक्थूङ युवा अमेरिकाद्वारा विद्यार्थीहरुलाई छात्रावृत्ति तथा स्वेटर वितरण

फालेलुङ । पान्थरको फालेलूङ गाउपालिका ८ स्थित श्री भृकुटी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति तथा...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, प्रवास समितिको जिम्मेवारी हेरफेर

काठमाडौँ, १६ माघ । केही महिना मनबहादुर राना नेतृत्वमा गठन भएको नेपाल आदिवासी जनजाति...

नियात्रा: भाडामा शरीर –आम्सटर्डम वेश्यालय

भीम राई एमएससी म्याग्नाफिका पानीजहाजदेखि बिहानीको ब्रेकफास्ट हसुरेर बाहिर जमिनमा निस्कदै गर्दा फुसफुस्से पानी...