पेनाङमा एकल गजल वाचन तथा स्रस्टा सम्मान - Naya Online

पेनाङमा एकल गजल वाचन तथा स्रस्टा सम्मान

received_1312703565453703

पेनाङ, मलेशिया- पेनाङको बुकित जामबुल स्थित पोखरा किचन रेष्टुरेन्टको सभाहलमा डिसेम्वर १७ तारिकको साँझ उदाउदोतारा साहित्य समाज पेनाङ मलेशियाको सस्थापक अध्यक्ष तथा वर्तमान संयोजक दिप दर्शनको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजना तथा पोखरा किचेन रेष्टुरेन्टको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही  अवसरमा समाजले दर्शनको सम्मान पनि गरेको छ । प्रवासी नेपाली साहित्यको क्षेत्रमा लामो समय देखि गरेको योगदानको कदर स्वरुप समाजले यो सम्मान गरेको जनाएको छ । एकल वाचनमा दर्शनले आफ्ना डेड दर्जन गजलहरू वाचन गरेका थिए । समाजले शुरू गरेको नियमित मासिक कार्यक्रमको पहिलो सृंखला अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो । सृजना साँझ  नाम दिईएको उक्त कार्याक्रममा प्रत्येक महिना एक जना स्रष्टाको एकल सृजना वाचन गराईने कुरा आयोजकहरुले बताएका छन् । कार्यक्रम संयोजक कपिल मणीको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रम समाजका सदस्य बाबुराम लुईटेलले स्वागत मन्तव्य गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...