अभिमुखिकरण कार्यक्रम - Naya Online

अभिमुखिकरण कार्यक्रम

पथरी । स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि– २०६९मा लक्षित समुदाय विकास सम्वन्धी व्यवस्थाहरु विषयक अभिमुखिकरण कार्यक्रम मोरङको पथरीमा सम्पन्न भएको छ । विहिवार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजना तथा नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।

janajati-1

कार्यक्रममा नगरपालिकाको कार्यालय पथरीशनिश्चरेका कार्यकारी अधिकाृत विनोद भण्डारी, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष नरबाहादुर मोक्तानले सम्बोधन गरेका थिए ।
नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा तथा सहित्य विभाग प्रमुख तथा आदिवासी जनजाति अभियान्ता काजीमान थिङले अभिमुखिकरणको सहजीकरण गरेका थिए । नगरपालिकाको १५ वटौ वडामा गठित नेपाल आदिवासी जनजाति महासंघका वडा समिति, नगरपालिकमा रहेका १३ वटा महासंघ आबद्ध जातीय सामाजिक संघका १ सय ३२ प्रतिनिधिहरु सहभागी रहेको नगर अध्यक्ष चन्द्रकुमार तामाङ जनाएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...