अभिमुखिकरण कार्यक्रम - Naya Online

अभिमुखिकरण कार्यक्रम

पथरी । स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि– २०६९मा लक्षित समुदाय विकास सम्वन्धी व्यवस्थाहरु विषयक अभिमुखिकरण कार्यक्रम मोरङको पथरीमा सम्पन्न भएको छ । विहिवार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजना तथा नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।

janajati-1

कार्यक्रममा नगरपालिकाको कार्यालय पथरीशनिश्चरेका कार्यकारी अधिकाृत विनोद भण्डारी, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष नरबाहादुर मोक्तानले सम्बोधन गरेका थिए ।
नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा तथा सहित्य विभाग प्रमुख तथा आदिवासी जनजाति अभियान्ता काजीमान थिङले अभिमुखिकरणको सहजीकरण गरेका थिए । नगरपालिकाको १५ वटौ वडामा गठित नेपाल आदिवासी जनजाति महासंघका वडा समिति, नगरपालिकमा रहेका १३ वटा महासंघ आबद्ध जातीय सामाजिक संघका १ सय ३२ प्रतिनिधिहरु सहभागी रहेको नगर अध्यक्ष चन्द्रकुमार तामाङ जनाएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...

गुरुङ लामा बौद्ध धर्म समाजको कंग्युर पुजा सम्पन्न

पोखरा, १८ चैत्र । गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं...