प्रतिभा परिवारको पहिलो गीत रेकर्ड सम्पन्न - Naya Online

प्रतिभा परिवारको पहिलो गीत रेकर्ड सम्पन्न

काठमाडौं । प्रवासमा र नेपालमा रहेका केही सिर्जनशिल प्रतिभाहरूको स्वतस्फुर्त साङ्गितिक परिवार “प्रतिभा परिवार“ ले ल्याउन लागेको प्रतिभा एल्बम भाग–१ म्युजिक एल्बमको लागि पहिलो गीत भएको छ ।
कुवेतस्थित म्युजिक विट्स स्टुडियोमा रेकर्डिङ गरिएको परिवारका संयोजक राजरोबट अजनबीको शब्द/सङ्गीत रहेको उक्त गीतलाई परिवारकै अर्का सदस्य नुमा राईले भोकल दिएकी छिन् । यो गीत गायिका र संगीतको पहिलो हो ।

amrita-sambahangfe numa-rai

सो गीतको मेल भर्सन गीत नेपालमा रेकर्ड भइसकेको छ । परिवारका सदस्य कृष्णश्री बर्देवाको आवाजमा सोमबार ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
जम्मा ९ गीत रहने उक्त एल्बमका गीतहरू प्रायः सबै तयार भइसकेका छन् । त्यसैगरी मंसिर २३ गते प्रतिभाको अर्को गीत पनि रेकर्डिङ भएको छ । जानू काम्बाङ लिङ्देन र राजा माबोको सङ्युक्त शब्द रचना रहेको उक्त गीत नरेश लिङ्देन र अम्रीता लिम्बू सम्बाहाङफेको आवाजमा रेकर्ड भएको छ भने यसमा संगीत राज रोवट अजनबीकै छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...