तरकारीवाली उर्फ कुसुम श्रेष्ठ भर्सेश अल्ट्रा धाविका मीरा राई - Naya Online

तरकारीवाली उर्फ कुसुम श्रेष्ठ भर्सेश अल्ट्रा धाविका मीरा राई

इन्द्र राई


राष्ट्रका गहाना भनेको महिलाहरु हुन, एउटा बगैचाको सुन्दार फूल हुन महिलाहरु । जस्को कारणले गर्दा एउटा बगैँचा सुन्दर देखिरहेको हुन्छ ! त्यसरिनै महिलाहरु देशको गहनाका रुपमा देखिरहँदा यतिखेर चर्चा गरौ दुई जना भिन्न परिबेस र क्षेत्रबाट आएका महिला/ नारी पात्रहरुको तर्कारीवाली उर्फ कुसुम श्रेष्ठ र अल्ट्रा धाबिका मीरा राई को बारेमा !
mira-rai
तरकारीवाली उर्फ कुशुम श्रेष्ठ एउटा सामान्या ब्यक्ती जो एउटा देश भित्र लुकेर रहेकी सामान्य नारी पात्र हुन । उनको घर हो गोर्खा जिल्ला रत्न नगर चितवन मा बसेर ब्यावस्थापन सङ्कायमा कक्षा ११ मा आध्ययनरत एक छात्रा हुन कुशुम श्रेष्ठ । दँशै र तिहार्को छुट्टिमा घर आएकी कुशुम उनी त्यति बेला एका एक चर्चित बन्न पुगिन जब फोटोग्राफर रुपचन्द्र महर्जन्ले उनले टमटर्को क्रेट बोकेर पुल तर्दै गरेकी र तर्कारी बेच्दै फोनना कुरा गरिरहेको फोटो खिचेर सामाजिक सन्जालमा सेयर गरे । उनको फोटो टुइटर हुँदै बि बि सि र मिडियामा समेत पुगेको थियो । यसरी एउटा सन्चार्कमिको कारणले एकाएक चर्चामा आइन यो कुरा हामी सबैको लागि खुसिको कुरा हो ! यसरी उनको चर्चा चलिरहदा के गर्ने र के नगर्ने भन्ने कुरामा अल्मलिरहेकी छिन किनकी यो उन्को चुइगम किन्दा परेको उपहार मात्र हो सन्चार माध्यम समाजिक सन्जालहरुमा उन्कै बारेमा मात्र यति विधि लेखिरहदा, सन्चार माध्यम्हरुले आधुनिक पहिरन भिराएर फोटो सुट सम्म गर्न भ्याइरहेका छ्न । तर्कारीवालिको लागि यो निकै नै महत्वको कुरा हो । यस्को श्रेय सर्बप्रथम सन्चार्कर्मी रुपचन्द्र महर्जन लाई पर्न जान्छ साथै दोस्रोमा तपाईं हामिनै पर्छौ यस्को पछडी कुसुम्को भबिस्य केही हद सम्म देख्न सक्छौ यो मानेमा २/४ वटा फिल्म खेल्न पाउलान केही हद सम्म चर्चा नपाउलान भन्न सकिन्न !!
तर यो पदचाप हामी नेपालिको लागि कुनै नैलो भने पक्कै रहदैन नेपालिले गर्व गर्नु पर्ने ठाउँ पनि देखिदैन हामिले गौरब गर्नु पर्ने अवस्थापनि स्थापित हुन सक्दैन योत शृप उन्को ब्यक्तिगत जीवन सङ्ग जोडिनु पुग्छ ।
कुशुम एउता ब्यावस्थापान सङ्काय लिएर अध्ययन गर्दै गरेकी एक बिधार्थी हुन । उनको सपना एउटा सफल बैङ्कर बन्ने पनि होला खै यता ध्यान दिएको ? कुशुमको सपना धेरैनै छ के एउटि लक्का जवान केटिको चर्चाको अन्तिम गन्तव्य स्थान भनेको आधुनिक्तामा रम्नु आधुनिक्तामा बाच्नु , अथवा मोर्डिल गर्नु मात्र हो ? उन्को अहिलेको आवस्यक्ता भनेको अधुनिक्तामा रम्नु मात्र हो ? यतिबिधी चर्चा पाउनका लागि मान्छे बर्षौ बर्ष कुर्नु , स्ट्रोगल गर्नु पर्छ तर कुशुमले यो सफलता क्षण भर्माइ पाएकी छिन । यस्को श्रेय तपाईं हामिनै हौँ र आफैमा गर्व गर्न लायक छ ! हो गर्व गर्न लायक छ भने अर्का पात्र हुन अल्ट्रा धाबिका मीरा राई उनी भोजपूर जिल्लाको सानो दुम्माकि हुन । जो चाइ यतिखेर National geographic society ले Anventure of the year 2017 मा मनोनयन गरेको छ अहिले मीराको आवस्यक्ता भनेको धेरै भन्दा धेरै भोट पाउनु र नेपाल लाई बिस्वामाझ चिनाउनु हो ।
tarkariwali
यो हामी सबैको कर्त्यब्य हो र यो हामि सबैको लागि गौरभको कुरा हो । त्यति मात्र होइन मीरा राई गत बर्ष फ्रान्समा आयोजित मोन्ट ब्लाङ्क ८0 किलोमिटर बिस्वारेकर्ड सहित पार गरेर नेपाल र नेपालीहतुको गरिमालाइ उचाइमा मात्र पुर्याइनन् वल्कि तिनको सङ्घर्षपुर्ण जीवन गाथा र सफलताको कथाले सम्पूर्ण मानव मात्रको प्रेरक पात्र समेत बनेका कुरा BBC वल्ड ले डकुमेन्ट्री बनाउनु तथा एक युरोपेली तिनको कथा समेटेर बनाइएको फिल्मले क्यानडामा आयोजित Banff Mountain Film Festival 2016 को फाइनल मा पुग्नुले नै बताउछ ।
नेपाल र नेपालीको निम्ति गर्न सक्ने ओग्दान , मेहनत, लगाब तिन्ले गरिसकेकी छिन् ।
राइको यो असाधारण देखेरा साहस देखेर विश्वा प्रशिद्द National Geographic society ले Adventure of the year 2017 मा मनोनयन गरेको छ जुन नेपाल र नेपालिको लागि गौरबको कुरा हो ।
विभिन्न बिधामा साहसिक सगल्ता प्राप्त गर्ने दस (१०) ब्यक्तिहरुमा मिरा राइ पनि परेकी छिन र हरेक दिनको रेकर्ड राखी उक्त दिन सम्म कस्ले बढि दिन जित्छ उहीँ बिजेता हुनेछ सथै अन्तिम नतिजा २0१७ जनवरी मा गरिने छ ।मिरा राई लाई जिताउनका लागि तलको कुरा हरु फलो गर्नुहोस ।
१ तल उन्लेखित लिङ्क खोल्ने ,
www.nationalgeographic.com/
adventure/adventurers-of-the-year
२ त्यस पछी meet the 10 most inspiring anmdventurers of the year देख्नु हुनेछ ,
३ त्यस पछि स्क्रोल डाउन गरेपछी Advertise ment ठिक त्यसको मुनि बाट VOTE NOW
vote Daily for the people’s choice- Day
देख्नु हुनेछ
४ mira rai मा क्लिक गरि भोट दिनेयसरी मिरालाइ भोट गरि जिताउने काम हामी माझ आइ परेको छ । जुन जित मीराको मात्र नभै सिङ्गो नेपाल सङ्ग जोडिन जान्छ
मीरा राई एक यस्तो जोखिम्पुर्ण साहसिक आफ्नो ज्यानको बाजि थापेर पहाडी क्षेत्रहरुमा धेरै प्रतिसपर्धी हरु सङ्ग प्रतिसपर्धा गर्दै यति मेहनत गरेर आज यो स्थान प्राप्त गर्न सफल भएकी छिन । साच्चै नै यो जित मीराको मात्र नभै सिङ्गो रास्ट्र सङ्ग जोडिन पुग्छ ! जबकी उनको जित हुन्छ भने त्यो सारा नेपाली र सिङ्गो देश को जित ठहरिनेछ र हामि छाती पिटेर भन्न सक्नेछौ नेपाल कस्को देश ? भन्दा मीरा राइको भनेर , यसरी मीरा राइको देश भनेर चिनाउने काम हामी तीन ( ३ ) करोड नेपाली जनताको हातमा सुम्पी दिएकी छिन मीराले ! हामी यो अवसर किन चुकाउदैछौ ? तर्कारिवालि / कुशुम श्रेष्ठ लाई रातारात चर्चाको सिखर्मा पुर्याउने हामी नै हैनौ ? हामी किन यतिखेर चुप छौ , ए…… सन्चार्कर्मी मित्रहारु , सामाजिक सन्जाल कर्ताहरु तर्कारिवाली कुशुम श्रेष्ठ जस्ता एउटा सर्बसाधारण ब्यक्तिलाइ हामिलेनै होइन राता रात सेलिब्रेटि बनाएको ? त्यसो भैरहदा मीरा राई प्रती चाइ हाम्रो ध्यान किन गैराखेको छैन ? कुशुम श्रेष्ठ तरकारिवाली जो छ उनिजस्ता नेपालमा सयौको सङ्ख्यामा छ्न् कुशुम श्रेष्ठ चर्चामा आउँनुले हामिलाइ केही गराउने वाला छैन
जब केइ हुन्छ भने मिरा राई जस्ता धाबिका पात्र लाई टिपेर राख्न सकिन्नर ? जो नेपाल म एक जना मात्र छिन जस्को कारणले सिङ्गो देशको नाम चिनिन पुग्छ ! उनी सचिनै नेपाली एक त्यस्तो चिनारी हुन ।
यतिखेर देशको ३ करोड जनता उर्लानु जरुरत छ सन्चार माध्यमहरुमा सन्सनी चर्चा हुनु पर्ने हो , फेसबुक को निउज फिड स्क्रोल गर्दा मीरा राइ मात्र आउने पर्ने हो !
एउटा सर्बसाधारण ब्यक्ति लाई रातारात चर्चामा ल्यएर सेलिब्रेटी बनाउन सक्ने हामि तर बिडम्बना बिचरा रास्ट्रको गाउरब बिस्वामाझ चिनिदै गर्दा पनि हामी किन हात बाधेर बसिरहेका छौ ? मीरा र कुशुम मा अलिकती पनो फरक देख्दैनौ हामी ?
खै कस्ले दिने यो सबै सबै प्रश्न को जवाफ ? किन सन्चार कर्मिहरु कन्चुसाइ गरिरहेका छ्न , तपाइहरुको थ्रू बाट मीरा राइलाइ अगाडी बडाउने हो भने यो सफल्ता प्राप्त गर्न सकिन्नर ??? मीरा राइको जित हाम्रो हात मा सुनिस्चित छ त्यसो हुँदा हुँदै यो सुनाउलो अवसर बाट हामी किन बन्चित हुन खोज्दैछौ ?
खास कुरा केही होइन सृप कुरा यति मात्र हो कि अहिलेको समयमा मीरा राई लाई धेरै भन्दा धेरै भोटको आवस्यक्ता छ ! जुन भोट मीराले पाउनु भनेको नेपालको एउटा जितको हिस्ट्री सधैका लागि लेखिनु जसरी जुनेली रातमा चम्किएको चन्द्रमा जातै र बिस्वामा नेपाल भन्ने बाजा बजिरहने छ सधै सधैका लागि डुङ डुङ गरेर
र बिस्वा ब्रमान्डामा नेपाल भन्ने भुत दौडिहिड्नेछ र बोकिहिड्नेछ सबै सबैको सातो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपालगन्ज नाकाबाट ६ अर्बको चामल आयात

चालू आर्थिक वर्षको ९ महिनामा नेपालगन्ज नाकाबाट करिब ६ अर्ब रुपैयाँबराबरको चामल आयात भएको...

विदेश पठाइदिने भन्दै ठगी गर्ने ४ पक्राउ

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाले १ सय ३२ वटा पासपोर्टसहित ४ जनालाई पक्राउ...

बहुभाषिक विद्यालय संकटमा

अर्जुन राजवंशी दमक — झापा जिल्लामा सञ्चालित बहुभाषिक विद्यालयहरू संकटमा परेका छन् । आर्थिक तथा...

मातृभाषा पत्रकारिका प्रवद्र्धन गर्न मिडिया फेस्टिवल

काठमाडौँ, ४ मंसिर ९रासस : नेवाः राष्ट्रिय पत्रकार दबूको आयोजनामा आगामी पुस २२ गते...

तरकारीवाली उर्फ कुसुम श्रेष्ठ भर्सेश अल्ट्रा धाविका मीरा राई

इन्द्र राई राष्ट्रका गहाना भनेको महिलाहरु हुन, एउटा बगैचाको सुन्दार फूल हुन महिलाहरु ।...

पुनर्निर्माण प्राधिकरणमा ७७ हजार गुनासा

भीम गौतम सरकारले अघि बढाएको पुनर्निर्माणप्रति असन्तुष्टि जनाउँदै भूकम्पपीडितहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गुनासो नै...

कांग्रेस नेताद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार

वीरगन्ज: नेपाली कांग्रेसका नेता एवं किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्धीले...

खाँचो प्रादेशिक विमानस्थलको

मधुजंग पाण्डे मुलुक संघीयतामा गएसँगै अहिले सरकारले भूगोल र क्षेत्रगत आधारमा विभाजित सातवटा प्रदेशमा...