आर्थिकका लागि संकलित सहयोग रकम परिवारलाई हस्तान्तरण - Naya Online

आर्थिकका लागि संकलित सहयोग रकम परिवारलाई हस्तान्तरण

पथरी, २२ कार्तिक ।
मोरङको पथरी शनिश्चरे १ का आर्थिक सिङ्गकको परिवारलाई उपचार सहयोगवापतको २८ हजार नगद हस्थान्तरण गरिएको छ । arthik-sahayog
सोमबार किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नारायण यक्सो, चुम्लुङका जिल्ला सल्लाहकार गोविन्द वनेमले मृतक आर्थिकका आमा सन्जु सिंङ्गकलाईनगद २८ हजार हस्तान्तरण गर्नुभएको हो ।
चुम्लुङ बहराइनले आर्थिकका लागि उपचाररार्थ रकम संकलन गरेको थियो । मुटु रोगी आर्थिकको उपचारार्थ सहयोग संकलन गरिएकाले उनको परिवारलाई रकम हस्तान्तरण गरिएको चुम्लुङले जनाएको छ ।
नेपाली सेनामा कार्यरत आर्थिकको गत महिना उपचारको क्रममा निधन भएका थियो । मृतकका आमा सन्जु चुम्लुङ पथरी नगर समितिका कोषाध्यक्ष हुनुहुन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...