हिट हुन खोज्नेलाई हास्यकलाकारको झापट - Naya Online

हिट हुन खोज्नेलाई हास्यकलाकारको झापट

विपन उलाङ्गे


मलेसिया । बिगत केही वर्षदेखि हाँस्यकलाकारितालाई आफ्नो मुख्य धार बनाई अघि बढिरहेका कलाकार सुजन न्यौपानेले दशैको मौका पारी आफ्नो अर्को व्यङ्ग्यात्मक कोसेली ‘हाम्रो नेपालमा’ सार्वजानिक गरेका छन् । चर्चाको लागि जे पनि गर्नेदेखि मर्नेसम्मको हर्कत गर्नेहरूलाई व्यङ्ग्य गर्दै दशैंको अवसरमा कलाकार सुजनले गीत सार्वजनिक गरेका हुन् । हाँस्यव्याङग्यात्मक शैलीको उक्त गीतमा शब्द सुजन स्वयंले गरेका छन् भने रन्जितबाबू बराल ‘समर्पण’ले संगीत भरेका छन् । उदयमान गायिका सुमित्रा काफ्ले र सुजन स्वयंले स्वर दिएका छन् ।
hamro-nepalma hamro-nepalma1गीतको म्युजिक भिडियो पनि बनिसकेको छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् भने सम्पादन विकास ज्ञवाली र छायाङ्कन टंक केसीले गरेका छन् । रोचक र घोचक हाँस्यव्याङ्ग्यात्मक उक्त गीतमा मोडेल अनिता बस्नेत र हाँस्यकलाकार उज्जवल गिरीले आफ्नो अभिनयबाट गीतलाई न्याय दिएका छन् । गीतको उत्पादक तथा बितरक टि टाइम म्युजिक प्रालिले गरेको छ ।
साथै हास्यकलाकारितालाई अङ्गालेका सुजन अहिले मलेसियामा छन् । मलेसियामा छायाङ्कन हुने प्रायःजसो गीतहरूमा आफ्नो ब्यस्ता बढाएका छन् भने प्रख्यात व्यक्तिहरूको क्यारिकेचर गरेर स्टेजमा पनि लोकप्रिता बटुल्दै आएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...