हिट हुन खोज्नेलाई हास्यकलाकारको झापट - Naya Online

हिट हुन खोज्नेलाई हास्यकलाकारको झापट

विपन उलाङ्गे


मलेसिया । बिगत केही वर्षदेखि हाँस्यकलाकारितालाई आफ्नो मुख्य धार बनाई अघि बढिरहेका कलाकार सुजन न्यौपानेले दशैको मौका पारी आफ्नो अर्को व्यङ्ग्यात्मक कोसेली ‘हाम्रो नेपालमा’ सार्वजानिक गरेका छन् । चर्चाको लागि जे पनि गर्नेदेखि मर्नेसम्मको हर्कत गर्नेहरूलाई व्यङ्ग्य गर्दै दशैंको अवसरमा कलाकार सुजनले गीत सार्वजनिक गरेका हुन् । हाँस्यव्याङग्यात्मक शैलीको उक्त गीतमा शब्द सुजन स्वयंले गरेका छन् भने रन्जितबाबू बराल ‘समर्पण’ले संगीत भरेका छन् । उदयमान गायिका सुमित्रा काफ्ले र सुजन स्वयंले स्वर दिएका छन् ।
hamro-nepalma hamro-nepalma1गीतको म्युजिक भिडियो पनि बनिसकेको छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् भने सम्पादन विकास ज्ञवाली र छायाङ्कन टंक केसीले गरेका छन् । रोचक र घोचक हाँस्यव्याङ्ग्यात्मक उक्त गीतमा मोडेल अनिता बस्नेत र हाँस्यकलाकार उज्जवल गिरीले आफ्नो अभिनयबाट गीतलाई न्याय दिएका छन् । गीतको उत्पादक तथा बितरक टि टाइम म्युजिक प्रालिले गरेको छ ।
साथै हास्यकलाकारितालाई अङ्गालेका सुजन अहिले मलेसियामा छन् । मलेसियामा छायाङ्कन हुने प्रायःजसो गीतहरूमा आफ्नो ब्यस्ता बढाएका छन् भने प्रख्यात व्यक्तिहरूको क्यारिकेचर गरेर स्टेजमा पनि लोकप्रिता बटुल्दै आएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...