ग्रिजम्यान युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा - Naya Online

ग्रिजम्यान युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा

पेरिस (फ्रान्स), २७ असार । युनियन अफ युरोपियन फुटबल एसोसिएसनले सोमबार फ्रान्सेली अग्रपङ्तिका खेलाडी एन्टोनी ग्रिजम्यानलाई युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ ।

आयोजक राष्ट्र फ्रान्स युरोकपको उपाधिका लागि भएको खेलमा पोर्चुगलसँग १–० ले पराजित भए पनि ग्रिजम्यानले प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ताका रुपमा आफूलाई उभ्याउन सफल हुनुभएको थियो ।

एसोसिएसनका प्रमुख प्राविधिक अधिकृतका अनुसार ग्रिजमयान खेलेको हरेक खेलमा विपक्षीमाझ चुनौती बनेका थिए ।

ग्रिजमयानलाई आफ्नो समूह र प्रतियोगितालाई सफल पार्न कडा मेहनत, दूरदृष्टि र खेल कला प्रदर्शन गर्नसक्ने खेलाडी भएको निष्कर्षका साथ युरोकप–२०१६ को सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिएको उहाँले बताउनुभयो । रासस/एएफपी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...