सबै नेपाली महिलाको जित हो: बन्दना राणा - Naya Online

सबै नेपाली महिलाको जित हो: बन्दना राणा

काठमाडौँ, १४ असार । महिला अधिकारकर्मी बन्दना राणाले महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घीय समिति (सिड)मा आफू निर्वाचित हुनुमा सबै नेपालीको जित रहेको बताउनुभएको छ ।

bandana-सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले अबका दिनमा लैङ्गिक समानता र सशक्तीकरणका लागि काम गर्न थप सहयोग पुग्ने विश्वास दिलाउनुभयो ।

महिला अधिकारका क्षेत्रमा नेपालमा भएका सकारात्मक उपलब्धि र स्थानीय तहका घटनालाई विश्वव्यापी बनाउन समितिमा आफ्नो उपस्थिति महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सिड समितिको सदस्यका लागि गत जुन २१ तारिखमा भएको निर्वाचनमा राणाले १०६ मत ल्याउँदै ११ जनामा स्थान हासिल गर्नुभएको थियो । यो समितिको सदस्य पदमा निर्वाचित हुने नेपालको पहिलो महिला बन्नुभएकी राणा सन् २०१७ देखि २०२० सम्म वर्षसम्म समितिमा रहेर काम गर्नुहुनेछ । महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने निकायको रुपमा सो समितिले काम गर्नेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...