रमित लामाको ‘डाँडा है पारी...’ को म्युजिक भिडियो यूट्युवमा - Naya Online

रमित लामाको ‘डाँडा है पारी…’ को म्युजिक भिडियो यूट्युवमा

ramit lama

काठमाडौं । लामो समय वैदेशिक रोजगारीमा रहेका गायक रमित लामाले प्रवासमा छँदा त्यहाँ हुने विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन पाए । त्यही हौसलाले एल्बम निकाल्न सक्षम भएको सगौरव बताए ।
अहिले त्यही एल्बमको एक गीत ‘डाँडा है पारी…’ को म्युजिक भिडियो यूट्युवमार्फत सार्वजानिक गरेका छन् ।
सङ्स नेपालमार्फत सार्वजानिक गरेको गीतलाई जनक थोकरको रचना, संजिव वाइवाले संगीत गरेका हुन् ।
राजकिन, सुस्मा र रोहनीले अभिनय गरेको भिडियोलाई सन्नी प्रधानको छायांकन र सम्पादन र अजेन शाहीको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धरानमा ‘बन्द बाक्सा’ प्रदर्शन हुने

-प्रकाश दिप्साली राई नडाहा, २५ चैत । कोरोना कहरले रन्थनिएको धरानको रङ्गमन्च २७ गतेबाट...

८० देशका कलाकाहरू सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव गरिने

काठमाडौं, १६ चैत्र । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जेएम इन्टरटेन्टमेन्टको...

जनगायक जीवन शर्मा र आविष्कार कलाको देशभक्ति गीत ‘यही माटोमा’ बजारमा

काठमाडौं, १३ चैत्र । गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई...

संगीतकार राजेन्द्र बजगाइँको “खेलौ होली…” सार्वजनिक

काठमाडौं ३० फागुन । संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत, सुजता केसी, राजेन्द्र बजगाई, सबिन...

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

पुर्वेली लोक लयको गीत ’सिटी सफारी …’ सार्वजनिक

-प्रकाश दिप्साली धरान । पूर्वेली लोकलयमा तयार पारिएको बहुप्रतिक्षित गीत ‘सिटी सफारी…’ भिजुअल आर्टसको...

दीपा मग्रातीको ‘आकाश जूनको साथी…’ सार्वजनिक

प्रकाश दिप्साली राई/नडाहा कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी...

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...