काठमाडौं । लामो समय वैदेशिक रोजगारीमा रहेका गायक रमित लामाले प्रवासमा छँदा त्यहाँ हुने विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन पाए । त्यही हौसलाले एल्बम निकाल्न सक्षम भएको सगौरव बताए ।
अहिले त्यही एल्बमको एक गीत ‘डाँडा है पारी…’ को म्युजिक भिडियो यूट्युवमार्फत सार्वजानिक गरेका छन् ।
सङ्स नेपालमार्फत सार्वजानिक गरेको गीतलाई जनक थोकरको रचना, संजिव वाइवाले संगीत गरेका हुन् ।
राजकिन, सुस्मा र रोहनीले अभिनय गरेको भिडियोलाई सन्नी प्रधानको छायांकन र सम्पादन र अजेन शाहीको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।