प्रमुख प्रतिपक्षबाट कमजोरी भएको छ – मन्त्री खरेल - Naya Online

प्रमुख प्रतिपक्षबाट कमजोरी भएको छ – मन्त्री खरेल

काठमाडौँ, ९ असार । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पपीडितको आवास निर्माण गर्न रकम उपलब्ध गराउने विषयमा कुनै राजनीति नभएको स्पष्ट पार्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको राजनीतिक आस्थाका आधारमा रकम प्राप्त गर्ने सूची तयार पारेको आरोप लगाउँदै संसद्को आजको बैठक अवरोध तुल्याएपछि मन्त्री खरेलले उक्त प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभयो – “संविधानअनुरुप संसद्को बर्खे अधिवेशन समयमै चल्दैछ, जनताले आशा र अपेक्षा गरेअनुसार बजेट पेस भई त्यसमाथिको विनियोजन छलफल भइरहेको छ, अधिवेशनलाई गम्भीरतापूर्वक लिने मामिलामा प्रतिपक्षबाट कमजोरी भएको छ ।
राहत र पुनःनिमाणसम्बन्धी आवश्यक तथ्य र तथ्याङ्क सङ्कलनपछि भोलिसम्ममा सरकारले सदनमा जानकारी दिने बताउँदै उहाँले भन्नुभयो – “पुनःनिर्माणको काममा राजनीतीकरण भएको छैन, राजनीतीकरण गर्न आवश्यकता पनि छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...