प्रमुख प्रतिपक्षबाट कमजोरी भएको छ – मन्त्री खरेल - Naya Online

प्रमुख प्रतिपक्षबाट कमजोरी भएको छ – मन्त्री खरेल

काठमाडौँ, ९ असार । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पपीडितको आवास निर्माण गर्न रकम उपलब्ध गराउने विषयमा कुनै राजनीति नभएको स्पष्ट पार्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको राजनीतिक आस्थाका आधारमा रकम प्राप्त गर्ने सूची तयार पारेको आरोप लगाउँदै संसद्को आजको बैठक अवरोध तुल्याएपछि मन्त्री खरेलले उक्त प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभयो – “संविधानअनुरुप संसद्को बर्खे अधिवेशन समयमै चल्दैछ, जनताले आशा र अपेक्षा गरेअनुसार बजेट पेस भई त्यसमाथिको विनियोजन छलफल भइरहेको छ, अधिवेशनलाई गम्भीरतापूर्वक लिने मामिलामा प्रतिपक्षबाट कमजोरी भएको छ ।
राहत र पुनःनिमाणसम्बन्धी आवश्यक तथ्य र तथ्याङ्क सङ्कलनपछि भोलिसम्ममा सरकारले सदनमा जानकारी दिने बताउँदै उहाँले भन्नुभयो – “पुनःनिर्माणको काममा राजनीतीकरण भएको छैन, राजनीतीकरण गर्न आवश्यकता पनि छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...