काठमाडौँ ८ असार । आज साँझ ६ बजेर ४५ मिनेट जाँदा दोलखामा ४.३ रेक्टर स्केलको परकम्प गएको छ । परकम्पको केन्द्रविन्दु जिरी आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वर्षको ‘गोरखा भूकम्प’ पछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४६३ परकम्प गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।