मृगौलारोगीको सहयोगमा सांस्कृतिक कार्यक्रम हुँदै - Naya Online

मृगौलारोगीको सहयोगमा सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं, असार ७ गते । मृगौलारोगी ललिता सुब्बा (चाम्लिङ)को सहयोगार्थ यहि असार ३१ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा ‘बृहत् सांस्कृतिक कार्यक्रम– २०७३’ हुने भएको छ ।
चर्चित गायकगायिकाहरु राजेश पायल राई, रामकृष्ण ढकाल, कुन्ती मोक्तान, दीपक लिम्बू, रुपकुमार राई, मेलिना राई, गणेश इशारा, मेनुका राई, डिजराज पौडेल, मनु नेम्बाङ, प्रविन राई आदिको सहभागिता हुँदैछ । त्यसैगरी मोडल गीता राईको आकर्षक नृत्यसमेत कार्यक्रममा विशेष प्रस्तुतिको रुपमा हुनेछ ।
kulwa subbaहिलटोन म्युजिक सेन्टर प्रालिको आयोजनामा हुँदै गरेको कार्यक्रममा संयोजक गणेश इशारा हुन् । कार्यक्रमलाई साहस राईले सञ्चालन गर्नेछन् । कार्यक्रमको लागि टिकट इना म्युजिक तथा फिल्म्स् प्रा.लि.ले सहयोग गरेको छ ।
४४ वर्षीया मृगौलारोगी ललित सुब्बा निकै लामो समयदेखि विरामी छिन् । उनी गायक तथा संगीतकार कुल्वा सुब्बाको अर्धाङ्गीनीसमेत हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...