चलचित्र पार्सलको गीत यूट्यूवमार्फत सार्वजानिक - Naya Online

चलचित्र पार्सलको गीत यूट्यूवमार्फत सार्वजानिक

काठमाडौं । नेपाली कथानक चलचित्र पार्सलको एक गीत आज यूट्यूवबाट रिलिज गरिएको छ । अन्जु पन्त, भिषण राई, सञ्जय तुम्रोक र डेभिड शंकरको स्वरमा रहेको गीतलाई ओएसआर डिजिटलमार्फत प्रिमियर गरिएको हो ।

????????????????????????????????????

‘क्रिम पाउडर छपक्कै लाकी छु, श्रृङ्गार पट्टार गरेर धपक्कै भाकी छु’ बोलको गीतमा नीता ढुंगाना, किशोर खतिवडा, किशोर सम्बाहाम्फे आदिलाई देख्न पाइन्छ । गीतलाई दयाराम पाण्डेले रचना गरेका हुन् भने संगीत विकास चौधरीले गरेका हुन् । भिडियोमा गोविन्द राईको कोरियोग्राफर, युवराज राईको छायांकन र प्रज्वलित पराजुलीको सम्पादन रहेको छ । चलचित्रलाई रविन श्रेष्ठले निर्देशन गरेका हुन् ।
रोशनी चलचित्र प्रोडक्सनको लागि किशोर सम्बाहाम्फेद्वारा प्रस्तुत तथा दक्षकुमार राईको कार्यकारी निर्माण रहेको चलचित्र पार्सल प्रदर्शनमा आउने मिति कुरेर बसेको छ ।
विदेशबाट आउने जुनसुकै कुरा पनि पार्सल रहेको र कुनैबेला पार्सल साटिन पुगे त्यसले के कस्तो असर देखाउँछ त भन्ने कुरालाई चलचित्रले समेटेको छ । यसै महिना हङकङमा प्रदर्शन हुन गइरहेको चलचित्र सिंगापुर, मलेसिया, बु्रनाईपश्चात नेपालमा प्रदर्शन गर्ने अभिनेता तथा निर्माता किशोर सम्बाहाम्फेले जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...