ठूलो भिरबाट नदीमा खसेर एकजना बेपत्ता - Naya Online

ठूलो भिरबाट नदीमा खसेर एकजना बेपत्ता

कालीकोट, ७ असार । डोल्पाको लिखु गाविसस्थित सिउडनी गाउँ नजिकैको भिरबाट ठूलो भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सर्मी गाविस–८ का ५५ वर्षीय नरबहादुर बूढा (क्षीतिज) रहेको उहाँका भतिजा जयप्रसाद बूढाले जानकारी दिनुभएको छ ।

सोमबार साँझ बाटोमा चारजनाको समूहमा हिँडिरहेका थियौँ, मृतक अन्यभन्दा करिब चार किमी पछिपछि हिँडिरहेका थिए आफूभन्दा पछाडि रहेका उनी चिच्याएपछि के भयो भन्दै जाँदा मृतकको झोलासहित उनी ठूलो भेरीमा खसेको देख्यौँ बचाउनका लागि पछिपछि दौडँदै गर्दा ठूलो भेरीको बहाव ठूलो भएकाले उहाँ त्यहीँ पानीमा हराउनुभयो, बूढाले भन्नुभयो ।

हामी नेपालगन्जबाट डोल्पा जानकालागि टिकट लिएका पनि प्लेन नउडेपछि गोमा एयरलाइन्सको टिकट क्यान्सिल गरेर हिँड्यौँ, यदि सो प्लेन उडेको भए यो घटना नहुन सक्थ्यो, उहाँले भन्नुभयो ।

मृतक नयाँ शक्ति नेपालका कार्यकर्ता समेत रहेको उहाँका भतिजाले जानकारी गराउनुभएको छ । घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...