दोषी प्रमाणित नभई अपराधीका रुपमा व्यवहार गर्न हुँदैनःआयोग - Naya Online

दोषी प्रमाणित नभई अपराधीका रुपमा व्यवहार गर्न हुँदैनःआयोग

काठमाडौँ, ६ असार । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीद्वारा चिकित्सक तथा स्वास्थ्य संस्थामा गरेको व्यवहारप्रति असन्तोष व्यक्त गरेकोे छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै आयोगका सचिव वेद भट्टराईले जस्तोसुकै अभियोगका अनुसन्धानका क्रममा . मानवीय मर्यादाप्रति संवेदनशील हुनुपर्ने र दोषी प्रमाणित नभई कसैलाई पनि अपराधीका रुपमा व्यवहार गर्न नहुनेतर्फ सजग हुँदै व्यक्तिको गोपनीयताको हक र मर्यादाप्रति सञ्चारमाध्यमलाई चनाखो हुन आग्रह गरिएको छ ।

आयोगले स्वास्थ्य सेवा पाउने नागरिकको हकप्रति संवेदनशील भई सो हकबाट कसैले पनि वञ्चित हुनुपर्ने स्थिति सिर्जना गर्ने गराउने कार्य नगर्न, नगराउन चिकित्सक तथा चिकित्सक सङ्घको ध्यानाकर्षण गराउँदै मानवाधिकारको सम्मान गर्ने सन्दर्भमा नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित प्रहरी निकायसँग आवश्यक परामर्श तथा छलफल गर्ने जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...