मलेसियाको केलाङ्मा 'हाम्रो प्रतिभा सागीतिक धमाका २०१६' हुने - Naya Online

मलेसियाको केलाङ्मा ‘हाम्रो प्रतिभा सागीतिक धमाका २०१६’ हुने

मलेसियाको केलाङ्मा ‘हाम्रो प्रतिभा सागीतिक धमाका २०१६’ हुने भएको छ । जुलाइ ६ मा सो सांगीतिक कार्यक्रम हुने भएको हो ।

11केलाङ्को सेन्ट्रोमा हुने धमाकामा चर्चित गायक राजेश पायल राइ सहभागी हुने भएका हुन् । राईका साथमा लोक दोहरी गायीका पुर्णकला विसी, नायीका सगुन शाही र मोडल शिवम पोखरेल पनि मलेसिया आउने भएका हुन् । ‘हाम्रो प्रतिभा सागीतिक समुहले पहिलो पटक आयोजना गरेको सो सागीतिक कार्यक्रममा मलेसियामा नै रहेका गायक अमर राई, रमेश वानिया, मनिपाल राई,विनोद राई, सुमन शर्मा लोकदोहरी गायकहरु संन्जय परियार र हरि विशी स्टेज उत्रीन लागेका हुन् । सो धमाकामा मलेसियन नेपाली डान्स स्टार सुमित स्याङ्गतान र विशाल नेगीले आफ्नो कला देखाउन लागेको आयोजकका उमेश पुर्वेलीले जनकारी दिए ।

राष्ट्रिय चर्चित र प्रवासी कलाकारको प्रस्तुतीलाइ दर्शकले हेर्न सक्ने अर्का आयोजकका राघव आचार्यले वताए । कार्यक्रमका लागी सवै तयारी थालीएको आर्चायले जानकारी दिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मीप्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...