मलेसियामा पहिलोपटक गोल्डकप फुटबल - Naya Online

मलेसियामा पहिलोपटक गोल्डकप फुटबल

क्वालालम्पुर, मलेसियामा पहिलो पटक मलेसिया ब्यापी गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ ।

footballl

स्थानीय हिमालय फुटबल क्लव मलेसियाले सो प्रतियोगीता आयोजना गरेको हो । नजिकिदै गरेको मुष्लिमहरुको महान पर्व रामदामको अवसरमा उक्त प्रतियोगीता आयोजना गरिएको क्लवले जनाएको छ । क्लवले प्रतियोगिताको ब्यानर सार्वजनीक गर्दै मलेसियामै पहिलो पटक सुनको मेडल सहितको फुटबल प्रतियोगीता घोषणा गरेको हो ।

मलेसियाका हरेक क्षेत्रमा रहेका नेपालीले आफ्नो समुह बनाई यस प्रतियोगीतामा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । आगामी जुलाई ४ तारिख सम्ममा इच्छुक समुहले आफ्नो समुह दर्ता गराईसक्नु पर्ने छ ।

हिमालय गोल्ड कप २०१६ नाम दिईएको उक्त प्रतियोगीतामा प्रथम हुने टिमले १५ हजार आर एम सहित सुनको मेडल प्राप्त गर्ने छन् । त्यसै गरि दोस्रो हुनेले ९ हजार आर एम र प्रमाण पत्र प्राप्त गर्ने क्लवले जनाएको छ । मलेसियाका हरेक क्षेत्रमा रहेका नेपालीले आफ्नो समुह बनाई यस प्रतियोगीतामा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । आगामी जुलाई ४ तारिख सम्ममा इच्छुक समुहले आफ्नो समुह दर्ता गराईसक्नु पर्ने छ । प्रतियोगीतामा सहभागी हुन प्रवेश शुल्क १ हजार ६ सय ५१ आर एम रहेको र टाढा बाट आएका खेलाडीलाई बस्नको समेत ब्यवस्था रहेको आयोजक क्लवले जनाएको छ ।

इच्छुकले ०१६९९०५०६३० तुला, ०१९६१३८०७० सन्तोष ,०१६१९२९११२ पुर्ण, ०१६२२७००५५ सुदिपलाई सम्पर्क गरि आफ्नो नाम लेखाउन सकिने छ । कार्यक्रम मलेसियाको साहआलाममा रहेको पानसोनीक स्टेडियममा हुने छ । प्रतियोगीताको नेपाली दुतावास र स्थानीय कम्पनी नेप्सीयाको सहयोगी रहेका छन् भने मलाया खबर डट कम अफिसियल मिडिया रहेको छ । मलाया खबरले खेलको प्रत्यक्ष प्रशारण गर्ने छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...