चोभारमा वृक्षरोपण - Naya Online

चोभारमा वृक्षरोपण

j[If/f]k0f sfo{s|d u}/cfjf;Lo g]kfnL Pl;of k|zfGtn] g]kfn hfkfg d}qL ;DaGwsf] ^) cf}F jflif{sf]T;jsf cj;/df rf]ef/l:yt cflbgfy ;fd'bflos jgdf zlgaf/ cfof]hgf u/]sf] j[If/f]k0f sfo{s|ddf u[xdGqL zlQmaxfb'/ a:g]t;lxt ;xefuLx? . tl:a/ M s[i0f/fh uf}td, /f;;

काठमाडौँ, ४ असार । गैरआवासीय नेपाली एसिया प्रशान्तले नेपाल जापान मैत्री सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा चोभारस्थित आदिनाथ सामुदायिक वनमा आज वृक्षरोपण गरेको छ ।

सो अवसरमा धुपी, सल्लो, काइँयो, कटुस लगायत रुख रोपिएको छ ।
कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी तापक्रम वृद्धि न्यूनीकरण गर्न वृक्षरोपणको महत्व छ भन्नुभयो । सांसद राजेन्द्र केसीले वृक्षरोपणबाट प्राप्त हुने हरियालीले स्वच्छ र स्वस्थ्य वातावरण सिर्जना गर्ने तथा पर्यटकीय विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएन एसिया प्रशान्तका राष्ट्रिय संयोजक किरणविक्रम थापाले आफ्नो संस्थाले विभिन्न समयमा सामाजिक गतिविधि गर्दै आएको जानकारी दिनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...