चोभारमा वृक्षरोपण - Naya Online

चोभारमा वृक्षरोपण

j[If/f]k0f sfo{s|d u}/cfjf;Lo g]kfnL Pl;of k|zfGtn] g]kfn hfkfg d}qL ;DaGwsf] ^) cf}F jflif{sf]T;jsf cj;/df rf]ef/l:yt cflbgfy ;fd'bflos jgdf zlgaf/ cfof]hgf u/]sf] j[If/f]k0f sfo{s|ddf u[xdGqL zlQmaxfb'/ a:g]t;lxt ;xefuLx? . tl:a/ M s[i0f/fh uf}td, /f;;

काठमाडौँ, ४ असार । गैरआवासीय नेपाली एसिया प्रशान्तले नेपाल जापान मैत्री सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा चोभारस्थित आदिनाथ सामुदायिक वनमा आज वृक्षरोपण गरेको छ ।

सो अवसरमा धुपी, सल्लो, काइँयो, कटुस लगायत रुख रोपिएको छ ।
कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी तापक्रम वृद्धि न्यूनीकरण गर्न वृक्षरोपणको महत्व छ भन्नुभयो । सांसद राजेन्द्र केसीले वृक्षरोपणबाट प्राप्त हुने हरियालीले स्वच्छ र स्वस्थ्य वातावरण सिर्जना गर्ने तथा पर्यटकीय विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएन एसिया प्रशान्तका राष्ट्रिय संयोजक किरणविक्रम थापाले आफ्नो संस्थाले विभिन्न समयमा सामाजिक गतिविधि गर्दै आएको जानकारी दिनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘लगन जुराई’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो...

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको...

लिम्बुवान मञ्च याङ्वरकको अधिवेशन सम्पन्न, अध्यक्षमा पोलस्टार तावा निर्वाचित

पाँचथर । २३ बैशाख २०८१ आइतबार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा दुई नेपालीको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल...

फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको...

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा प्रकाशित परदेशी विम्बहरू… लोकार्पित

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान...