मुवाँथाई खेलाडी रुचाललाई सम्मान - Naya Online

मुवाँथाई खेलाडी रुचाललाई सम्मान

939394947काठमाडौँ, ३ असार । थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ विश्वमुवाँथाई च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई सङ्घले ‘मुवाँथाई वर्ष खेलाडी २०७२’द्वारा सम्मान गरेको छ ।

यहाँ विहीबार आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका युवा तथा खेलकुद विभाग प्रमुख गङ्गानारायण श्रेष्ठ, मुवाँथाई सङ्घका अध्यक्ष गणेश कक्षपति लगायतले उहाँलाई रु १० हजारसहित प्रशंसापत्र प्रदान गर्नुभयो ।

रुचालले विश्व च्याम्पियनसिपमा ६० केजी तौलमा आर्मेनियाका खेलाडीसँग कडा प्रतिस्पर्धा गर्दै तीन राउन्ड खेल खेल्न सफल भएका थिए । विश्वका उत्कृष्ट खेलाडीको सहभागिता रहने सो खेलमा राष्ट्रको नाम उच्च राख्न सफल भएकाले उहाँलाई सम्मान गरिएको सङ्घका अध्यक्ष कक्षपतिले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...