कालीगण्डकी नदीमा डुबेर महिला बेपत्ता - Naya Online

कालीगण्डकी नदीमा डुबेर महिला बेपत्ता

फलेवास (पर्वत), ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित सहस्रधाराबाट कालीगण्डकी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् ।

कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका लागि गएकी उनी एक्कासि नदीमा डुबेकी हुन् ।

नदीमा डुबेर बेपत्ता भएकी क्षेत्रीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनको सहस्रधारादेखि मिर्मीसम्म खोजी गरिएको र अहिलेसम्म कुनै अवस्था पनि पत्ता नलागेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको पनि बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्क विमोचन गर्दै, दुई पत्रकार पुरस्कृत हुँदै

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

लिम्बू पलाम “साम्याङ अम्लेङ्”को भिडियो सार्वजनिक

कात्तिक २९, काठमाडौ । लिम्बू भाषाको पालाम ‘साम्याङ अम्लेङ्’ को म्युजिक भिडियो सार्वजनिक भएको...

चलचित्र ‘चे’लाई “बेस्ट स्टोरी अवार्ड” प्रदान

कात्तिक २९, काठमाडौ । लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...

चलचित्र ‘चे’ असोज १५ गते काठमाडौमा प्रदर्शन हुने

काठमाडौ – १ असोज २०८१ मंगलबार । आदिवासी चलचित्र ‘चे’ आगामी असोज १५ गते...

याक्थुङ युवा मञ्च, भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

काठमाडौ – २९ भदौ २०८१ शनिबार । याक्थुङ युवा मञ्च भक्तपुरको प्रथम अधिवेशन सम्पन्न...

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...