राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा केपी - Naya Online

राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा केपी

कठमाण्डौ, जेठ ३१ । राष्ट्रिय जनमुक्ति पार्टीको पाँचौ महाधिवेशनले धरान निवासी खड्गप्रसाद पालुङ्वा (केपी) लाई अध्यक्षमा निर्वाचित गरेको छ ।

janmukti
जेठ २८– ३० गते सम्म काठमाण्डौमा भएको राष्ट्रिय महाधिवेसनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । सबै पदमा धेरैको उमेद्धवारी परेता पनि अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदमा भने सहमति जुट्न नसकेपछि करिब रातको ११ बजे हाउस निर्बाचनमा जान बाध्य भएको थियो ।
अध्यक्षका दोबेदार पार्टीका सस्थापक सदस्य तथा बरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फे र उपाध्यक्ष केपी पालुङ्वा थिए भने बरिष्ठ उपाध्यक्षपदमा पार्टी संगठन सचिव सिद्धी तुम्बाहाम्फे र उपाध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगरबिच प्रतिस्पर्धा भएको थियो ।
अध्यक्ष पदमा पालुङ्वाले २१४ मत र वरिष्ठ उपाध्यक्षमा क्या. यमबहादुर बुढाथोकी मगरले २१८ मत ल्याई बिजय भएका थिए । बरिष्ठ नेताको लागि रामबहादुर तुम्बाहाम्फेको ८१ मत आएको थियो । त्यसैगरी सिद्धी तुम्बाहाम्फेले ७४ मत प्राप्त गरेका थिए । बाँकी पदमा सहमतिको आधारमा निर्वाचित गरिएको थियो । मत गणना करिब बिहानको दुई बजे सम्पन्न भएको थियो ।
महाधिवेसन हलले (६६%) ६८ जना निर्वाचित गरेको छ भने ३३% संघीय परिषद (केन्द्र)ले मनोनयन गर्ने गरि संघीय परिषदको आकार कुल १३५ जनाको रहने विधानमा व्यावस्था गरिएको छ ।
पार्टीको स्थापनादेखि हालसम्म हाइकमाण्ड सम्हालेका निवर्तमान अध्यक्ष एमएस थापा मगरलाई पार्टीको आजिवन संरक्षक तथा संघीय परिषदको वरियतामा १ नम्बरमा राखिने पनि महाधिवेशनले पारीत गरेको छ । त्यसैगरी संघीय परिषदको पहिलो बैठकले संस्थापक सदस्य तथा वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेलाई अनुगमन तथा मुल्यांकन समितिको संयोजक र डि.के बुद्धिष्टलाई पार्टीको बरिष्ठ नेतामा पुनः चयन गरेको छ ।

नवनिर्वाचित समिति निम्न छन् ।

अध्यक्षः खड्गप्रसाद पालुङ्वा
महासचिवः केशव सूर्यवंशी
सह–अध्यक्षः मानध्वज ब्लोन तामाङ
सह–अध्यक्षः बुद्धश्री लामा
वरिष्ठ उपाध्यक्षः क्याप्टेन . यम बहादुर बुढाथोकी
प्रादेशीक उपाध्यक्षः रविन्द्र उच्च नेपाली ( दलित बाट )
ठाकुर रोका (थारुहट प्रदेश)
टिकाराम शर्मा (समावेशी खस आर्य)
बाबुकाजी महर्जन (नेवा प्रदेश)
हस्त बहादुर थापा (मगरात प्रदेश)
सोमबहादुर थिङ (तामाङ सालिङ)
मोहन धिमाल (सिमान्तकृत, अल्पसंख्या)
मिना पन्धाक (महिला)
होमाया गरुङ (लुम्बिनी)
चन्द्रबहादुर खापुहाङहाङ (लिम्वुवान)
राजवंशी चौधरी (भोजपुर)
उपमहासचिवः राम परियार
टोप बहादुर अस्लामी
इन्द्रकला थापा (महीला)
कोषध्यक्षः डव बहादुर गर्वुजा पुन मगर
सचिवः बलदिप राई
पदम बहादुर जवेगु
गंगा थापा (महीला)
सदस्यहरुः सूर्य कुमार सारु मगर– रुपन्देही
कमला देउजा– दाङ
ढाल बहादुर श्रेष्ठ – नवलपरासी
डिके सूर्यवंशी – पाल्पा
हरिओम विक– रुपन्देही
लुम बहादुर खाम्चा मगर – नवलपरासी
ओम बहादुर श्रीस मगर – कास्की
भीम बहादुर राना – रुपन्देही
हरिदेव थापा – स्याङजा
हरिप्रसाद सारु – रुपन्देही
होमलाल पुन – म्याग्दी
इन्द्रमान थिङ – मकवानपुर
धन सिं राना – बाँके
शिव प्रसाद आचार्य – झापा
उघम बहादुर रोका –पर्वत
अग्नी प्रसाद तुम्बापो – पांचथर
बुद्धिमान केरुङ – पांचथर
मन कुमारी पाइजा – पर्वत
शान्ती देव राई – झापा
बोम दर्लामी – रुपन्देही
नगेन्द्र प्रसाइ रौतार – लुम्बीनी
मन्धरी आले – मगरात
दिल बहादुर तामाङ – नेवा
गिता सारु मगर – लुम्बीनी
भैरव थापा – लुम्बीनी
डम बहादुर राना – मगराँत
सविला मोत्तान – लिम्बुवान
प्रकाश येङदेन – लिम्बुवान
विष्णु थाम्देन – लिम्वुवान
माधव गिरी – लिम्बुवान
मुरलीधर मिश्र – मिथीला
कृष्ण बहादुर नेपाली – रुपन्देही
श्याम परियार – नवलपरासी
ब्रम देव प्रशाद यादव – बारा
सागर नाथ रेग्मी – तेह्थुम
नकुन बहादुर माझी – सिमान्तकृत
सोनु गुरुङ – बांके
सानु सुब्बा – झापा
केशबहादुर थापा – रुपन्देही
चित्रबहादुर अर्गेजा – कपीलबस्तु
चन्द्रबहादुर अर्गेजा – गुल्मी
चेतबहादुर लिम्बु – सुनसरी
हुमबहादुर पचभैया थापा मगर – काठमाण्डौ
ज्ञानबहादुर थापा – रुपन्देही
कमला थापा –बाग्लुंग (उपाध्यक्ष यूरोप शाखा)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...