न्युरोसर्जन डा अमित थापालाई भारतमा प्रथम पुरस्कार - Naya Online

न्युरोसर्जन डा अमित थापालाई भारतमा प्रथम पुरस्कार

dr-amit-thapaकाठमाडौँ, ३० जेठ । भारतको नयाँदिल्लीस्थित गुडगाउँमा हालै सम्पन्न ‘वल्र्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा न्युरोसर्जन डा अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पु¥याएर निकाल्ने तरिकाबारे प्रस्तुत गरेको कार्यपत्रमा उहाँलाई प्रथम पुरस्कार प्रदान गरिएको अस्पतालले जानकारी दिएको छ ।

सम्मेलनमा प्रस्तुत कार्यपत्रमा उहाँले स्पाइनमा देखिने ट्युमर तुलनात्मक रुपमा अत्यन्त जटिल मानिने भएकाले त्यसलाई निकाल्दा हाड काटेर निकाल्नुपर्ने र साथमा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने अनि लामो समयसम्म आराम गर्नुपर्ने तुलनात्मक अध्ययनबारे चर्चा गर्नुुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्क विमोचन गर्दै, दुई पत्रकार पुरस्कृत हुँदै

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

लिम्बू पलाम “साम्याङ अम्लेङ्”को भिडियो सार्वजनिक

कात्तिक २९, काठमाडौ । लिम्बू भाषाको पालाम ‘साम्याङ अम्लेङ्’ को म्युजिक भिडियो सार्वजनिक भएको...

चलचित्र ‘चे’लाई “बेस्ट स्टोरी अवार्ड” प्रदान

कात्तिक २९, काठमाडौ । लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...

चलचित्र ‘चे’ असोज १५ गते काठमाडौमा प्रदर्शन हुने

काठमाडौ – १ असोज २०८१ मंगलबार । आदिवासी चलचित्र ‘चे’ आगामी असोज १५ गते...

याक्थुङ युवा मञ्च, भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

काठमाडौ – २९ भदौ २०८१ शनिबार । याक्थुङ युवा मञ्च भक्तपुरको प्रथम अधिवेशन सम्पन्न...

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...