युकेमा वाताबरण साहित्य गोष्ठि कार्यक्रमका सभापति गमलाको लाँलीगुराँस फूल - Naya Online

युकेमा वाताबरण साहित्य गोष्ठि कार्यक्रमका सभापति गमलाको लाँलीगुराँस फूल

लण्डन, ४ जुन २०१६ कादिन लण्डनको पल्मस्टिड स्थित गेसो हलमावातावरण साहित्यगोष्ठि अपार भब्यताका साथ सम्पन्नभयो ।
Enviroment-literature-26युकेमा रहेकाविभिन्न ८ साहित्यिक संस्थाहरुको सयुक्तआयोजनामा सम्पन्नगोष्ठिमा ३ दर्जन कविहरुले वातावरण सम्बन्धिमासिर्जनाहरु वाचन गरेकाथिए । युकेमावातावरण अधिकृतको रुपमा सेवारत वातावरणविद विजयहितानले वातावरण साहित्यको वारेमा एक कार्यपत्र प्रस्तुतगर्नुभयो भने सहभागिहरुले टिप्पणी तथा सुझावहरु राखेकाथिए । त्यस्तै गरि वातावरण पत्रकार नविनसिं खड्काले वातावरणमा परिरहेको असरको बारेमाश्रृब्यदृष्य सहितजानकारी दिनु भएको थियो ।
विश्ववातावरण दिवसको अवसरमाआयोजितगोष्ठिलाई नयाँ ढंगबाट संचालनगरिएको थियो । कार्यक्रमका सभापतिगमलामा राखिएको लाँली गुराँसको फूललाई बनाईएको थियो भने जंगलीजनावर वाघ, गैडा, हात्तीकामूर्तिहरुलाई अतिथिका रुपमा राखिएकाथिए । कसैलाई पनिखदा र अतिथिको बिल्लावितरण गरिएको थिएन । संचालिकाले पालैपालो कवितावाचनको निम्ति स्रष्टालाई बोलाईन् । स्रष्टाहरुले भटाभट सिर्जनामात्रवाचन गरेकाथिए । वातावरण सम्बन्धिउत्कृष्ट कवितावाचनगर्ने शन्तोष कार्कीलाई सभापतिको रुपमा राखिएको लाँली गुराँस पुरस्कारको रुपमा दिएपछि पनिअन्तिमकाबक्ताहरुले सम्बोधनगर्न छोडेन्न । सम्भवतः युकेका नेपालीहरु माझ यस्तो ढङ्गको कार्यक्रमपहिलो हो । विश्वभर प्रत्येक बर्षको ५ जुनकादिनविश्ववातावरण दिवस मनाउने गरिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...

लण्डनको फेल्थाममा यक्वा तङ्नाम

प्रीन्स याक्खा लण्डन, १५ अप्रिल । किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द सोसाइटी युकेले लण्डनस्थीत फेल्थाम...

नेपाली समाज जापानको कान्तोउ क्षेत्रमा भेला

जपान, १० अप्रिल । जनता समाजवादी पार्टीको प्रवास समिति, नेपाली समाज जापानको कान्तोउ (...

बहराइनमा आदिवासी जनजाति महासंघको तेश्रो अधिवेशन सम्पन्न

बहराइन, २७ मार्च । अदलियास्थित नेपाली क्लबको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ, बहराइनको तेश्रो...

ट्यापट्याप एपमार्फत छिनभरमै नेपाल पैसा पुग्ने

केश तमू पोर्तुगल, २७ मार्च । पोर्तुगलबाट एपमार्फत नेपाल पैसा पठाउन सकिने भएको छ...

नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदानप्रदान

-सन्देश लिम्बु मकाउ, १७ मार्च ।नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदान...

याक्थूङ युवा अमेरिकाद्वारा विद्यार्थीहरुलाई छात्रावृत्ति तथा स्वेटर वितरण

फालेलुङ । पान्थरको फालेलूङ गाउपालिका ८ स्थित श्री भृकुटी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति तथा...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, प्रवास समितिको जिम्मेवारी हेरफेर

काठमाडौँ, १६ माघ । केही महिना मनबहादुर राना नेतृत्वमा गठन भएको नेपाल आदिवासी जनजाति...

नियात्रा: भाडामा शरीर –आम्सटर्डम वेश्यालय

भीम राई एमएससी म्याग्नाफिका पानीजहाजदेखि बिहानीको ब्रेकफास्ट हसुरेर बाहिर जमिनमा निस्कदै गर्दा फुसफुस्से पानी...