युकेमा वाताबरण साहित्य गोष्ठि कार्यक्रमका सभापति गमलाको लाँलीगुराँस फूल - Naya Online

युकेमा वाताबरण साहित्य गोष्ठि कार्यक्रमका सभापति गमलाको लाँलीगुराँस फूल

लण्डन, ४ जुन २०१६ कादिन लण्डनको पल्मस्टिड स्थित गेसो हलमावातावरण साहित्यगोष्ठि अपार भब्यताका साथ सम्पन्नभयो ।
Enviroment-literature-26युकेमा रहेकाविभिन्न ८ साहित्यिक संस्थाहरुको सयुक्तआयोजनामा सम्पन्नगोष्ठिमा ३ दर्जन कविहरुले वातावरण सम्बन्धिमासिर्जनाहरु वाचन गरेकाथिए । युकेमावातावरण अधिकृतको रुपमा सेवारत वातावरणविद विजयहितानले वातावरण साहित्यको वारेमा एक कार्यपत्र प्रस्तुतगर्नुभयो भने सहभागिहरुले टिप्पणी तथा सुझावहरु राखेकाथिए । त्यस्तै गरि वातावरण पत्रकार नविनसिं खड्काले वातावरणमा परिरहेको असरको बारेमाश्रृब्यदृष्य सहितजानकारी दिनु भएको थियो ।
विश्ववातावरण दिवसको अवसरमाआयोजितगोष्ठिलाई नयाँ ढंगबाट संचालनगरिएको थियो । कार्यक्रमका सभापतिगमलामा राखिएको लाँली गुराँसको फूललाई बनाईएको थियो भने जंगलीजनावर वाघ, गैडा, हात्तीकामूर्तिहरुलाई अतिथिका रुपमा राखिएकाथिए । कसैलाई पनिखदा र अतिथिको बिल्लावितरण गरिएको थिएन । संचालिकाले पालैपालो कवितावाचनको निम्ति स्रष्टालाई बोलाईन् । स्रष्टाहरुले भटाभट सिर्जनामात्रवाचन गरेकाथिए । वातावरण सम्बन्धिउत्कृष्ट कवितावाचनगर्ने शन्तोष कार्कीलाई सभापतिको रुपमा राखिएको लाँली गुराँस पुरस्कारको रुपमा दिएपछि पनिअन्तिमकाबक्ताहरुले सम्बोधनगर्न छोडेन्न । सम्भवतः युकेका नेपालीहरु माझ यस्तो ढङ्गको कार्यक्रमपहिलो हो । विश्वभर प्रत्येक बर्षको ५ जुनकादिनविश्ववातावरण दिवस मनाउने गरिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...