सङ्घीय जनमुक्तिको महाधिवेशन भोलीदेखि - Naya Online

सङ्घीय जनमुक्तिको महाधिवेशन भोलीदेखि

RASTRIYA-JANAMUKTI-PARTY

काठमाडों । संघीय जनमुक्ति पार्टीको एकताको पाँचौ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी सम्बन्धमा पार्टीमा घनीभूत रुपमा छलफल भईरहेको छ ।

नयाँ संविधान घोषणा पछि राष्ट्र निर्माणका लागि हरेक नेपालीले फरक ढङ्गले सोंच्नु जरुरी छ भन्दै आएको जनमुक्तिले एकताको पाँचौ महाधिवेशन संगै मूलुक निर्माण अभियानमा जनताको वैकल्पिक शक्तिको रुपमा उदयीमान हुने व्यापक तयारी भइरहेको कुरा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख टोप अस्लामीले जानकारी गराउनुभएको छ ।

लोकतान्त्रिक पद्दतिबाट विगत २५ वर्षदेखि आमूल परिवर्तनका मुद्दाहरु जनतामाझ उजागर गर्दै आएको यो शक्तिले मूलकमा स्थापित कतिपय मुद्दाहरुको बारेमा स्वामित्व लिनै पर्ने निष्कर्ष निकालेको छ । एकताको पाँचौ महाधिवेशनको उद्घाटन सत्रमा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई, संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव, थरुहट तराई पार्टीका भानुराम थारुलाई शुभकामना मन्तव्यका लागि अतिथि वक्ताको रुपमा निमन्त्रणा गरिएको छ । प्रतिनिधिमूलक रुपमा सम्पन्न गर्न लागिएको पार्टीको राष्ट्रिय महाधिवेशनको उद्घाटन धोबीघाट सिद्धार्थ कटेज ललितपुरमा दिनको ठीक १ बजेबाट प्रारम्भ हुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...