ग्रामिण क्षेत्रमा रहेका जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य शिबिर सञ्चालन - Naya Online

ग्रामिण क्षेत्रमा रहेका जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य शिबिर सञ्चालन

प्रकाश पाक्साँवा

तेह्रथुम २४ जेठ, जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य शिबिर यहि जेठ २६ र २७ गते हुने भएको छ ।

तेह्रथुम जिल्लाको छथर सुक्रबारे बजारमा छथर क्षेत्रका ६० माथीका जेष्ठ नागरीकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य शिबिरको आयोजना गर्न लागीएको जिल्ला बिकास समिती तेह्रथुमका देबेन्द्र निरौलाले बताउनु भएको छ । बिभीन्न रोगले ग्रसित भएका जेष्ठ नागरिकहरुलाई बिभिन्न रोगको परिक्षणका साथै शिबिरमा बिशेषज्ञ डाक्टरहरुको चेकजाँच सँगै निशुल्क रुपमा औषधि प्रदान गरीने निरौलाले बताउनु भयो । जिल्लाको पश्चिमी गाबिसहरुको केन्द्रमा रहेको छथर शुक्रबारेमा २ दिन सम्म सञ्चालन हुने शिबिरमा छथर क्षेत्रका हमरजुङ आङदिम ओख्रे सुदाप फाक्चामारा र पञ्चकन्या गाबिसका जेष्ठ नागरिकहरुले सेवा लिन सक्ने भएका हुन । शिबिरमा जेष्ठ नागरिकहरुलाई सेवा दिन प्रभाबकारी बनाउन गाबिस स्तरीय सरोकारवाला बर्गहरुलाई जानकारी गराई सकिएको जिल्ला बिकास समिती तेह्रथुमले जनाएको छ । शिबिर जिल्ला बिकास समिती तेह्रथुमको आयेजनामा सञ्चालन हुने भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा तिनदिने तालिम सम्पन्न

काठमाडौ – १३ भदौ २०८१ मंगलबार । तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...