नदी व्यवस्थापनको छुट्टै ऐन ल्याउन गृहकार्य - Naya Online

नदी व्यवस्थापनको छुट्टै ऐन ल्याउन गृहकार्य

वीरगन्ज, १७ फागुन । सिँचाइमन्त्री उमेश यादवले नेपालको दिगो आर्थिक विकासका लागि सरकारले सिँचाइ तथा कृषिमैत्री नीति अवलम्बन गरेको बताउनुभएको छ ।
kulo
क्रान्तिकारी पत्रकार सङ्घ, २ नं प्रदेश
द्वारा आज यहा“ आयोजित पत्रकारसम्मेलनमा उहा“ले भन्नुभयो – “मुलुकको आर्थिक समृद्धिका लागि राज्यले अब सिँचाइ र कृषिमैत्री नीति लिएर अगाडि बढेको छ ।” निर्वाहमुखी कृषि प्रणालीले मुलुकको कृषि क्षेत्र आत्मनि
र्भर हुन नसकेको र गरिबी निवारणसमेत हुन नसकेको उहाँको भनाइ थियो ।

मन्त्री यादवले नदी व्यवस्थापन तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलाई बढी व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन यससम्बन्धी छुट्टै ऐन ल्याउन गृहकार्य सरकारले थालेको उल्लेख गर्दै क्षेत्र नं २ मा पर्ने प्रत्येक जिल्लाको कम्तीमा एउटा गाविसलाई पूर्ण सिञ्चित गाविस घोषणा गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...