Nepal PM KP Oli speech about Indian Blocked - Naya Online

Nepal PM KP Oli speech about Indian Blocked

खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: केपी ओली) नेपालका वर्तमान तथा ३८औँ प्रधानमन्त्री[१][२] र नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

‘देवकोटाले गाईलाई काउली खाना दिन्थे’ –रिमाल

काठमाडौं, ७ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमालले आफ्ना पिताको स्मरण...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

भोजपुरलाई उँचो बनाउँदै ‘राष्ट्रिय कविता महोत्सव’ मा कविता राई बनिन् प्रथम

सदा कविता लेखनमा समर्पित हुनेछु: कविता राई । सुनसरी, १० असार । नेपाल प्रज्ञा...

छातेढुङ्गाको स्वरुप परिवर्तन

तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल...

जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुन् -मनकला लिम्बू

पोक्लाबाङ तेह्रथुम, ११ वैशाख । नेपालको लागि राजनीतिक मुद्दा जनता समाजवादी पार्टीले मात्र बोकेको...

अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित

काठमाडौं, १२ फागुन । पाँचथर साबिक मिक्लाजुङ् गाउँपालिका– १ मा जन्मिएका गायक हुन् अशोक...

सर्वोच्चको फैसलाले डा. भट्टराईको रोगै हराएको अनुभव !

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने

काठमाडौं, ९ फागुन । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको...